नेपथ्यको इटहरी कन्सर्टमा विद्यार्थीलाई विशेष अफर, अर्ली बर्ड टिकट १ हजारमै
इटहरी । लोकप्रिय नेपाली ब्याण्ड नेपथ्य ले आगामी कार्तिक १८ गते इटहरीमा पहिलोपटक भव्य सांगीतिक प्रस्तुति दिने भएको छ। कोशी प्रदेशका विभिन्न जिल्लामा सफल प्रस्तुति दिँदै आएको नेपथ्यले यसपटक इटहरी रङ्गशालामा आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरेको हो। कार्यक्रमको आयोजना पूर्वाञ्चल इभेन्ट्स प्रालि. ले दुर्गा पार्टी प्यालेस सँगको सहकार्यमा गर्न लागेको हो। आयोजक … Continue reading नेपथ्यको इटहरी कन्सर्टमा विद्यार्थीलाई विशेष अफर, अर्ली बर्ड टिकट १ हजारमै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed