विशेष रिपोर्ट

खोलामा डुबेर सुनसरीरामधुनीका दुई बालकको मृ,त्यु


इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरी रहेका प्रहरीले जानकारी दिएको छ ।
खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Sanjip Timsina

Sanjip Timsina

About Author

सन्जिप तिम्सिना विगत ६ वर्षदेखि कोशी प्रदेशमा पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा आवद्ध रहनुभएको छ। उहाँले सुरुदेखि नै समाजका विभिन्न समस्या, जनचासोका विषय तथा सामाजिक मुद्दाहरूलाई उजागर गर्दै पत्रकारितामार्फत आवाज उठाउँदै आउनुभएको छ। साथै, उहाँ पर्यटन क्षेत्रसँग पनि सक्रिय रूपमा जोडिनु भएको एक कलम चलाउने पत्रकार हुनुहुन्छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

विशेष रिपोर्ट

इटहरीको आपगाछीस्थित काका भतिज रिसोर्ट एण्ड बारले मनायो पहिलो वार्षिकोत्सव

इटहरी | इटहरी वडा नम्बर १ शान्ति चोक स्थित सोल्टी वेस्टएन्ड अगाडि रहेको काका भतिज रिसोर्ट एण्ड बारले आफ्नो पहिलो
राजनीति राष्ट्रिय समाचार विशेष रिपोर्ट

अब सरकारका लागि छुट्टै ई-मार्केटप्लेस, सरकारी निकायले पनि सोझै अनलाइनबाट सरसामान किन्न सक्ने

काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई आधुनिकीकरण र सरल बनाउन सरकारी ई-मार्केटप्लेसको नयाँ अवधारणा ल्याएको छ । नेपाल राजपत्रमा हालै