इटहरी रोजगार मेलामा ५ हजार ५ सयभन्दा बढी सहभागी, ११ जनाले पाए रोजगारीको अवसर
इटहरी। सुनसरीको इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार मेला–२०८३’ अन्तर्गत आन्तरिक रोजगारी तथा उद्यमशीलता प्रवर्धनमा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको उपयोगसम्बन्धी नीतिगत संवाद उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
करिब ३०० जनाको सहभागितामा सम्पन्न संवादमा वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्दै रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्धन गर्ने विषयमा छलफल ...









