सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीको सहभागिता

सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीको सहभागिता
सुन्दरहरैंचा  । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा मोरङको सुन्दरहरैचा–३, गछियास्थित माउन्ट मकालु रेसिडेन्सियल स्कुलका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्दै उत्साहजनक सहभागिता जनाएका छन्। सिलिगुडीस्थित Birla Divya Jyoti School मा आयोजित प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीहरूले रोबोटिक्स, प्रविधि, सिर्जनशीलता तथा नवप्रवर्तनमा आधारित आफ्ना क...

भोटेकोशी बाढीपीडितका लागि अमेरिका नेपाल सहयोगी समाजद्वारा ९३ हजार डलर सहयोग

भोटेकोशी बाढीपीडितका लागि अमेरिका नेपाल सहयोगी समाजद्वारा ९३ हजार डलर सहयोग
भोजपुर | अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा स्थापित अमेरिका नेपाल सहयोगी समाज (ANHS) ले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि करिब ९३ हजार अमेरिकी डलर सहयोग गरेको छ। अमेरिकाको भर्जिनियामा सक्रिय समाजले राहत तथा पुनर्स्थापनाका लागि संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर, अर्थात् करिब १ करोड ४२ लाख नेपाली रुपैयाँ, नेपाल सरकारलाई हस्ता...

हिकभिजन–म्याक्सिमाको स्किममा २२ डिलर पार्टनर अष्ट्रेलिया टुरका लागि छनोट

हिकभिजन–म्याक्सिमाको स्किममा २२ डिलर पार्टनर अष्ट्रेलिया टुरका लागि छनोट
काठमाडौं । हिकभिजन-म्याक्सिमाको स्किमअन्तर्गत लक्ष्य पूरा गरेका नेपालभरका २२ जना डिलर पार्टनर अष्ट्रेलिया टुर २०२६ का लागि छनोट भएका छन् । छनोट भएका अचिभर्सलाई काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा सोमबार आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ । मार्च १५ देखि जुलाई १५ सम्म सञ्चालन भएको स्किममा बिक्री उपलब्धिका आधारमा २२ जना अष्ट्रेलिया टुरका लागि छनोट भएको कार्यक्रममा जानकारी दिइएको हो ...

जापानी कलेजका प्राध्यापकलाई भरोसा एजुकेसनमा विशेष स्वागत

जापानी कलेजका प्राध्यापकलाई भरोसा एजुकेसनमा विशेष स्वागत
इटहरी । नेपाल भ्रमणमा रहनुभएका जापानको Chiyoda International Language Academy का प्राध्यापक ओहाता रियोन (Ohata Rion) लाई इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीले विशेष स्वागत तथा सम्मान गरेको छ। उहाँ सँगै अनुपा खवासलाइ समेत कन्सल्टेन्सीमा स्वागत गरिएको हो भरोसा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक धनबहादुर पुरीले प्राध्यापक ओहाता रियोनलाई स्वागत गर्दै नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बना...

जनउद्धार केन्द्र मलेसियाद्वारा श्रद्धाञ्जली, राहत संकलन तथा तीज कार्यक्रम सम्पन्न

जनउद्धार केन्द्र मलेसियाद्वारा श्रद्धाञ्जली, राहत संकलन तथा तीज कार्यक्रम सम्पन्न
मलेसिया । जनउद्धार केन्द्र, मलेसियाको आयोजनामा भोटेकोसी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण, राहत संकलन तथा हरितालिका तीजको शुभकामना आदान–प्रदान एवं दर खाने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भोटेकोसी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाइएको थियो। साथै, विपद्मा परेका परिवारलाई सहयो...

साउदीसँग अमेरिकी नागरिक आणविक सम्झौता, पश्चिम एसियामा अमेरिका–चीन–रुस प्रतिस्पर्धा तीव्र हुने संकेत

साउदीसँग अमेरिकी नागरिक आणविक सम्झौता, पश्चिम एसियामा अमेरिका–चीन–रुस प्रतिस्पर्धा तीव्र हुने संकेत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले साउदी अरेबियासँग प्रस्तावित नागरिक आणविक ऊर्जा सम्झौता अमेरिकी कांग्रेसमा पेश गरेसँगै पश्चिम एसियाको ऊर्जा क्षेत्रमा अमेरिका, चीन र रुसबीचको प्रतिस्पर्धा थप तीव्र हुने संकेत देखिएको छ। ३० वर्षका लागि प्रस्तावित ‘१२३ सम्झौता’ कार्यान्वयनमा आए अमेरिकी कम्पनीहरूले साउदी अरेबियामा एपी–१००० प्रविधिमा आधारित आणविक रिएक्टर निर्माण तथा आणविक पूर्वा...