इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग
इटहरी | सुनसरीको  इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार इटहरी –२०८३’ मा विभिन्न उद्योग, व्यवसाय तथा रोजगारदाताबाट ६ हजारभन्दा बढी जनशक्तिको माग आएको छ। रोजगारी खोजिरहेका व्यक्तिले मेलास्थलमै पुगेर रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् भने सरकारी अनलाइन पोर्टलमार्फत उपलब्ध रोजगारी हेरेर आवेदनसमेत दिन सक्ने व्यवस्था गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी व...

६/११ गोर्खा राइफल्सको ६४औँ जन्मदिवस इटहरीमा मनाइयो

६/११ गोर्खा राइफल्सको ६४औँ जन्मदिवस इटहरीमा मनाइयो
इटहरी । ६/११ (छ एघार) गोर्खा राइफल्सको ६४औँ जन्मदिवस सुनसरीको इटहरीमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ। गोर्खा राइफल्समा आबद्ध भई सेवा गरेका पूर्वसैनिक तथा सम्बन्धित व्यक्तिहरूको सहभागितामा जन्मदिवस मनाइएको हो। इटहरीस्थित इम्पेरियल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सेवा निवृत्त गोर्खा राइफल्सका सदस्यहरू तथा पूर्वसहकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। लामो समयपछि एकै ठाउँमा भेला भएका...

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु
इटहरी । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि इटहरीस्थित होटल सोल्टीमा मेला सुरु भएको हो । ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन संघीय संसद्को प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्य...

स्वास्थ्य सेवाबाट सामाजिक अभियान हुँदै राजनीतिक नेतृत्वतर्फ राधिका दाहालको यात्रा

स्वास्थ्य सेवाबाट सामाजिक अभियान हुँदै राजनीतिक नेतृत्वतर्फ राधिका दाहालको यात्रा
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट महिलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा राधिका दाहालले उम्मेदवारी घोषणा गरेकी छन्। स्वास्थ्य सेवा, शिक्षा, सामाजिक अभियान तथा विभिन्न संघसंस्थामा लामो समयदेखि सक्रिय रहँदै आएकी दाहालले आफ्नो अनुभव र सामाजिक जिम्मेवारीलाई राजनीतिक यात्रासँग जोड्दै उम्मेदवारी अघि सारेकी हुन्। स्वास्थ्य क्षे...

सुन्दरहरैंचा–५ बाट महेन्द्र कार्की क्षेत्रीय प्रतिनिधिमा निर्विरोध, कांग्रेसमा बढ्यो सहमतिको सन्देश

सुन्दरहरैंचा–५ बाट महेन्द्र कार्की क्षेत्रीय प्रतिनिधिमा निर्विरोध, कांग्रेसमा बढ्यो सहमतिको सन्देश
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–५ बाट सामाजिक व्यक्तित्व महेन्द्र कार्की क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। पार्टीको वडा अधिवेशनबाट कार्की क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। सामाजिक तथा नागरिक गतिविधिमा सक्रिय रहँदै आएका कार्कीको निर्विरोध चयनलाई स्थानीय कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। ...

नेपाली कांग्रेस इटहरी–१ को सभापतिमा झमक कार्की ‘ओबिन’ सर्वसम्मत

नेपाली कांग्रेस इटहरी–१ को सभापतिमा झमक कार्की ‘ओबिन’ सर्वसम्मत
इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका वडा नं. १ को अधिवेशनबाट झमक कार्की (ओबिन) वडा सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न वडा अधिवेशनबाट कार्कीलाई वडा सभापतिको जिम्मेवारी प्रदान गरिएको हो। सर्वसम्मत रूपमा नेतृत्व चयन भएसँगै वडा नं. १ मा पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। नवनिर्वाचित सभापति कार्कीलाई नेपाली ...

पाल्पामा १८० जनाका लागि निःशुल्क सीपमूलक तालिमको अवसर, आवेदन खुला

पाल्पामा १८० जनाका लागि निःशुल्क सीपमूलक तालिमको अवसर, आवेदन खुला
पाल्पा । सीप सिकेर रोजगारी, स्वरोजगार तथा प्राविधिक क्षेत्रमा भविष्य बनाउन चाहने नेपाली नागरिकका लागि पाल्पामा १८० जनालाई निःशुल्क सीपमूलक तालिमको अवसर खुला गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतको मदनपोखरा बहुप्राविधिक शिक्षालय, तानसेन–९, दमकडा, पाल्पाले दुई छुट्टाछुट्टै सूचना जारी गर्दै विभिन्न विषयका तालिमका लागि आवेदन आह्वान गरेको हो। शिक्षालयका अनुसार ३९...