विराटचोकमा असोज २५ देखि सुन्दरहरैँचा फुड फेस्टिभल, कात्तिक १० गतेसम्म सञ्चालन हुने

विराटचोकमा असोज २५ देखि सुन्दरहरैँचा फुड फेस्टिभल, कात्तिक १० गतेसम्म सञ्चालन हुने
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–विराटचोकस्थित औद्योगिक प्रदर्शनीस्थलमा आगामी असोज २५ गते घटस्थापनादेखि सुन्दरहरैँचा फुड फेस्टिभल आयोजना हुने भएको छ। कात्तिक १० गतेसम्म सञ्चालन हुने फेस्टिभललाई दशैँ–तिहारको उत्सवसँगै स्थानीय व्यवसाय प्रवर्द्धन गर्ने अवसरका रूपमा लिइएको छ। फेस्टिभलको तयारीस्वरूप आयोजक सुन्दरहरैँचा उद्योग वाणिज्य संघले प्रदर्शनीस्थलको सरसफाइ गर्नुका साथै आवश्यक व्यवस्थापनका क...

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु
इटहरी । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि इटहरीस्थित होटल सोल्टीमा मेला सुरु भएको हो । ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन संघीय संसद्को प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्य...

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
मोरङ | पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३ औँ सभाले रजिस्ट्रार प्राडा पन्ना बहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको ह...

शतिसालेलाई तालतलैया गोल्डकपको उपाधि

शतिसालेलाई तालतलैया गोल्डकपको उपाधि
इटहरी | इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ । इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा विकास परियारले ३१औँ र साजन बर्दे...

इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला

इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला
इटहरीः पढाइ सकेर रोजगारीको खोजीमा रहेका युवा तथा आफ्नो सीपलाई आम्दानीसँग जोड्न चाहनेहरूलाई लक्षित गर्दै इटहरीमा सीप तथा रोजगार मेला आयोजना हुने भएको छ । मेला यही असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । युवा तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेलामा सहभागीले विभिन्न सीपमूलक तालिम, रोजगारदातासँग प्रत्यक्ष भेटघाट तथा रोजगारीका नयाँ अवसरबारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ । मेलामा ६५...

कोशी पर्यटन वर्ष घोषणा, बजेटमा रकम छैन

कोशी पर्यटन वर्ष घोषणा, बजेटमा रकम छैन
विराटनगर । कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन वर्ष’ घोषणा गरे पनि त्यसको कार्यान्वयनका लागि चालू आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन नभएको खुलेको छ। पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको प्रदेश सरकारकै पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूले पर्यटन वर्षका लागि बजेट व्यवस्था हुन नसकेको स्वीकार गरेकी छन्। होटल संघ नेपाल, कोशी प्रदेश समितिको पदस्थापन तथा परिचयात्मक कार्यक्रममा मन्त...

कांग्रेस सुनसरी क्षेत्र नं. १ द्बारा राहत कोषमा ५ लाख सहयोग

कांग्रेस सुनसरी क्षेत्र नं. १ द्बारा राहत कोषमा ५ लाख सहयोग
बराहक्षेत्र । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ कार्यसमितिले भोटेकोशी नदीको बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाकालागि ५ लाख रकम सहयोग गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरि भोटेकोशी बाढी पिडितहरुको राहत तथा उद्धारका लागि ५ लाख सहयोग गरेको हो । क्षेत्रिय कार्यसमितिले बिहिवार राहत र...

त्रिनेत्र मोक्षधाममा पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक , धामलाई कोशीकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य

त्रिनेत्र मोक्षधाममा पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक , धामलाई कोशीकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य
इटहरी | सुनसरीको इटहरी–२ मा १०८ शिवलिङ्गसहितको त्रिनेत्र मोक्षधाममा आयोजित पहिलो बोलम मेला समापन सँगै आय व्यय सार्वजनिक गरिएको छ । मोक्षधाममा पहिलोपटक आयोजना गरिएको बोलबम मेलामा करिब १० हजार भक्तजन सहभागी भएको सोमबार आयोजित आय–व्यय सार्वजनिक कार्यक्रममा जानकारी दिइयो। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको आयोजना तथा त्रिनेत्र मोक्षधाम निर्माण समितिको व्यवस्थापनमा बोलबम मेला सञ्चालन गरिएको थियो। धा...

भोजपुरको ऐतिहासिक तथा पर्यटकीय सप्तधारा संरक्षण तथा सौन्दर्यीकरण

भोजपुरको ऐतिहासिक तथा पर्यटकीय सप्तधारा संरक्षण तथा सौन्दर्यीकरण
भोजपुर / भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत रु १९ लाखको लागतमा संरक्षणको काम सम्पन्...

इटहरीमा इस्ट्रन मलाया क्याफे सञ्चालनमा, नेवारी स्वादसँगै भक्तपुरको मौलिक जुजु धौ पनि

इटहरीमा इस्ट्रन मलाया क्याफे सञ्चालनमा, नेवारी स्वादसँगै भक्तपुरको मौलिक जुजु धौ पनि
इटहरी । नेवारी समुदायको उल्लेख्य बसोवास रहे पनि मौलिक नेवारी परिकार सहज रूपमा उपलब्ध हुन नसकेको अवस्थामा इटहरीमा नयाँ Eastern Malaya Cafe (इस्ट्रन मलाया क्याफे) सञ्चालनमा आएको छ । अन्य क्याफेभन्दा फरक स्वाद र स्थानीय मौलिक परिकारलाई प्राथमिकता दिँदै क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा विशेषगरी नेवारी खाना सेटसँगै विभिन्न स्थानीय तथा मौलिक परिकार उपलब्ध हुनेछन् । क्याफेको अर्को विशेष आकर्षण...