वर्षौंदेखिको सपना पूरा हुँदै, दुहबी–६ मा कालोपत्रे सडक निर्माण
दुहबी । वर्षौंदेखि स्थानीयवासीका लागि सपनाजस्तै बनेको सडक अहिले आफ्नै आँखाअगाडि कालोपत्रे भएपछि दुहबी नगरपालिका–६ का बासिन्दामा खुसी छाएको छ।
दुहबी–६ अन्तर्गत हेमवेय, पशुपति बिस्कुट हुँदै काली मन्दिरदेखि नर्सरीसम्मको सडक कालोपत्रे निर्माण सम्पन्न हुँदै गएपछि लामो समयदेखि धुलो, हिलो र आवागमनको समस्याबाट गुज्रिँदै आएका स्थानीयवासीलाई ठूलो राहत मिल्ने भएको छ।
वर्षौँदेखि बन्न नसकेको सडक कालोपत्र...










