११ महिनामा बदलिँदै इलाका प्रहरी कार्यालय लेटाङ : अपराध अनुसन्धानदेखि प्रहरीको कार्यसंस्कृतिसम्म प्रहरी निरिक्षक साहको नयाँ अभ्यास

११ महिनामा बदलिँदै इलाका प्रहरी कार्यालय लेटाङ : अपराध अनुसन्धानदेखि प्रहरीको कार्यसंस्कृतिसम्म प्रहरी निरिक्षक साहको नयाँ अभ्यास
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : प्रहरी कार्यालयको मूल्याङ्कन केवल कति मुद्दा दर्ता भए र कति पक्राउ परे भन्ने तथ्यांकबाट मात्र हुँदैन। प्रहरीको अनुसन्धान शैली कति आधुनिक भयो, नागरिकले प्रहरीलाई कति नजिक महसुस गरे र स्वयं प्रहरी कर्मचारीले काम गर्ने वातावरण कति व्यवस्थित बन्यो—यी प्रश्नले पनि प्रहरी कार्यालयको कार्यसम्पादनको तस्वीर देखाउँछन्। यही कोणबाट हेर्दा इलाका प्रहरी कार्यालय लेटाङका ...

‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’ कार्तिक ६ देखि प्रदर्शनमा, फस्ट लुक सार्वजनिक

‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’ कार्तिक ६ देखि प्रदर्शनमा, फस्ट लुक सार्वजनिक
इटहरी । नेपाली फिल्म इतिहासमै दर्शकको सर्वाधिक रोजाइमा परेको ‘कबड्डी’ शृंखलाको नयाँ संस्करण ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’ प्रदर्शनका लागि तयार भएको छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म आगामी कार्तिक ६ गतेदेखि देशभरका फिल्म हलमा प्रदर्शन हुँदैछ। रामबाबु गुरुङको निर्देशन रहेको फिल्मलाई यसअघि दशैंको मुख्य समयमा रिलिज गर्ने तयारी गरिएको थियो। तर, दशैंको समयमा अन्य नेपाली फिल्मलाई पनि प...

ईश्वरपुरमा विकासको नयाँ गति : शान्तिपुर सडक कालोपत्रे हुँदै, नगरप्रमुख आचार्यको पहलमा पूर्वाधार निर्माणले पायो तीव्रता

ईश्वरपुरमा विकासको नयाँ गति : शान्तिपुर सडक कालोपत्रे हुँदै, नगरप्रमुख आचार्यको पहलमा पूर्वाधार निर्माणले पायो तीव्रता
योगेन्द्र योगी ईश्वरपुर (सर्लाही) : वर्षौंदेखि धुलो, हिलो र असहज यात्राको पीडा भोग्दै आएका ईश्वरपुरवासीका लागि पछिल्लो समय विकास निर्माणका कामले आशाको नयाँ बाटो देखाउन थालेको छ। नगरपालिकाभित्र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै अघि बढाइएका विभिन्न योजनामध्ये शान्तिपुर सडकखण्डको स्तरोन्नति, मर्मत तथा कालोपत्रे गर्ने कामले अहिले तीव्रता पाएको छ। नगरप्रमुख मनोजकुमार आचार्यको विशेष पहलमा शान्तिप...

खाजा थालमै छाडेर घटनास्थल दौडिन्छन् गछिया प्रहरी चौकीका इन्चार्ज टिकाराम सुनुवार, गछियाको सुरक्षामा २४ सै घण्टा प्रहरी पहरा

खाजा थालमै छाडेर घटनास्थल दौडिन्छन् गछिया प्रहरी चौकीका इन्चार्ज टिकाराम सुनुवार, गछियाको सुरक्षामा २४ सै घण्टा प्रहरी पहरा
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : प्रहरीको पोसाक लगाउनु मात्र कर्तव्य पूरा गर्नु होइन, नागरिकको सुरक्षा र शान्तिका लागि जुनसुकै परिस्थितिमा पनि अग्रपंक्तिमा उभिनु हो। यही मान्यतालाई व्यवहारमै आत्मसात् गर्दै आफ्नो जिम्मेवारीप्रति समर्पित भएर काम गर्ने प्रहरी अधिकारीका रूपमा मोरङको सुन्दरहरैंचा–७ स्थित गछिया प्रहरी चौकीका इन्चार्ज टिकाराम सुनुवार पछिल्लो समय स्थानीयमाझ परिचित हुँदै गएका छन्। ...