स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

“इनरुवा डे” लाई उत्सवका रूपमा मनाउदै इनरुवा नगरपालिका

सुनसरी | इनरुवा नगरपालिकाले आगामी जेठ १५ गते पहिलो पटक “इनरुवा डे (दिवस)” उत्सवका रूपमामनाउने तयारी गरेको छ। दिवसको अवसरमा झण्डोत्तोलनसांस्कृतिक झाँकी प्रदर्शनरक्तदानस्वास्थ्य शिविरखेलकुद प्रतियोगिता तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम तय गरिएकोनगरपालिकाले जनाएको छ।

नगर प्रमुख केदार भण्डारीले “इनरुवा डे” ले इनरुवाको ऐतिहासिक पहिचानसामाजिक एकता  विकासकोसन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले इनरुवालाई थप व्यवस्थितसुन्दर  पहिचानयुक्त नगरका रूपमाविकास गर्ने लक्ष्यसहित दिवस मनाउन लागिएको बताउनुभयो।

नगरपालिकाले विगतका तितामिठा अनुभवलाई बिर्सेर सबैलाई सकारात्मक सोचसहित कार्यक्रममा सहभागीहुन आग्रह गरेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *