इटहरीमा TVS को ‘अपग्रेड हुनेलाई आफ्नै DEAL’ मेलामा ग्राहकको उल्लासमय उपस्थिति

इटहरीमा TVS को ‘अपग्रेड हुनेलाई आफ्नै DEAL’ मेलामा ग्राहकको उल्लासमय उपस्थिति
इटहरी । इटहरीस्थित TVS को आधिकारिक विक्रेता पारस अटोमोबाइल्समा ‘TVS मा अपग्रेड हुनलेलाई आफ्नै DEAL’ विशेष एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ। मेलामा ग्राहकहरूको उल्लासमय सहभागितासँगै सवारीसाधन बिक्री वितरण भइरहेको छ। भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल तथा स्कुटर खरिद गरिरहेका छन्। मेलामा पुरानो सवारीसाधनको उच्च ...

बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागिसंकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागिसंकटग्रस्त क्षेत्र घोषणा गरिने
काठमाडौं । सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम तीन महिनाका लाग...