केराको उच्च मूल्यले सुनसरीका किसान उत्साहित 

Listen to this article
1 minute read

इटहरी ।  सुनसरीको इनरुवा नगरपालिका बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेकोदशक भयो  

आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा व्यक्त गर्दै आउनुभएको थियोभने कतिपय बेला आन्दोलनसमेत गर्नुभएको थियो  यसपालि भने चैत महिनाको अन्त्यदेखि उहाँ खुसी हुनुहुन्छ इनरुवा  भोक्राहा नरसिंह क्षेत्रमा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका उहाँले यसपटक अहिलेसम्मकैउच्च मूल्य पाएकाले दंग हुनुभएको   मेहताको बगानबाट दैनिक एक गाडी केरा बिक्री भइरहेको   एउटागाडीमा १५ हजारदेखि २५ हजार कोसा केरा अट्ने  यसबाट लगानीअनुसारको प्रतिफल पाउने देखिएकाले खुसीलागेको उहाँले बताउनुभयो  उहाँले स्थानीयहाइब्रिड तथा मालभोग  हरियो जातका (जिनाइनकेरा खेतीगर्नुभएको   

उत्पादन पनि राम्रो  मूल्य पनि राम्रो भएकाले फाइदा हुने उहाँको भनाइ   इनरुवा बबियाकै अर्का किसानश्यामप्रसाद यादवले पनि पाँच बिघामा केरा खेती गर्नुभएको   यस वर्ष बालीमा धेरै रोग नलागेको  हावाहुरीलेपनि क्षति नगरेको तथा एक महिनायता बजारमा अहिलेसम्मकै उच्च मूल्य पाएकाले सोचेभन्दा बढी फाइदा हुनेउहाँले बताउनुभयो  बबियाकै किसान दिनेश मेहताले १२ वर्षदेखि केरा खेती गर्दै आउनुभएको   उहाँले पनियस वर्ष बगानबाटै  रुपियाँ प्रतिकोसा मूल्यमा केरा बिक्री गरिरहनुभएको   

मेहताका अनुसार प्रतिकोसा चार रुपियाँसम्म मूल्य पाएमा किसानलाई घाटा नहुने अवस्था हुन्छ  उहाँले गत वर्ष रुपियाँमै बिक्री गर्न बाध्य भएको उल्लेख गर्दै सरकारले सीमानाकामा कडाइ गरेपछि भारतीय केरा आयातघटेकाले नेपाली किसानले उचित मूल्य पाएको बताउनुभयो  उहाँका अनुसार अहिले उहाँको सातामा दुई गाडीकेरा बिक्री भइरहेको   काठमाडौँपोखरा तथा नारायणगढका व्यापारीलाई बिक्री भइरहेको  किसानहरूका अनुसार चैतवैशाखजेठअसार  साउन केरा बिक्रीका लागि राम्रो समय हो 

तर अघिल्ला वर्षहरूमा यही अवधिमा प्रतिकोसा तीन रुपियाँभन्दा माथि नपुगेकाले किसान निराश हुने गरेका थिए यस वर्षको मूल्य निरन्तर कायम रहेमा प्रतिबिघा तीन लाखदेखि साढे पाँच लाख रुपियाँसम्म नाफा हुन सक्नेकिसानहरूको अनुमान   हाल किसानले प्रतिदर्जन ६० देखि ८४ रुपियाँमा बिक्री गरिरहेका छन् भने बजारमा१५० देखि २०० रुपियाँसम्म बिक्री भइरहेको   

कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा प्रतिहेक्टर २८ देखि ३० मेट्रिक टन केरा उत्पादन हुन्छ  सुनसरीमा सय ७५ हेक्टर क्षेत्रमा केरा खेती हुँदै आएको   नेपालमा कुल केरा उत्पादन तीन लाख  हजार ३८८ मेट्रिकटन रहेको  यो कुल मागको करिब ६० प्रतिशत रहेको व्यापारी दीपक यादवले जानकारी दिनुभयो 

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *