स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

श्रीमतीको न्यायका लागि २७ दिनको छोरा काखमा च्यापेर ७ दिनसम्म अनसन बसेका सुजन विकले तोडेअनसन: “न्याय नपाए फेरि संघर्ष गर्छु!”

काठमाडौंन्यायको खोजीमा एक दर्दनाक संघर्षको कथा बनेका सुजन विकले अन्ततः आफ्नो  दिने अनसनतोडेका छन्। २७ दिनको नाबालक छोरालाई काखमा लिएर श्रीमतीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको मागगर्दै उनी सडकमा उत्रिएका थिए।

सुजनको यस साहस  पीडाले देशभरका न्यायप्रेमी नागरिकलाई भावुक बनाएको छ। उनले प्रशासनसमक्षदोषीमाथि कडा कारबाही  घटनाको सत्यतथ्य सार्वजनिक गर्न जोडदार माग गरेका छन्।

के भने सुजनले?

अनसन तोड्दै गर्दा सुजनले आफ्नो संघर्ष नटुङ्गिएको स्पष्ट पारेका छन्। उनले चेतावनीको भाषामा भनेका छन्, “मैले अनसन मात्र तोडेको हुँमेरो लडाइँ सकिएको छैन। यदि न्याय नपाए  फेरि अनसन बस्न बाध्य हुनेछु।

श्रीमतीको मृत्युको रहस्य अझै कायम रहँदासुजनको यो अडानले न्यायको ढोका ढक्ढक्याइरहेको छ। अहिलेआम नागरिकको प्रश्न — के सुजनले साँच्चै न्याय पाउलान्?

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *