हिमालय जोगाउन अन्तर्राष्ट्रिय लगानी आवश्यक ‘नेपालका लागि होइन, दक्षिण एसियाको भविष्यका लागि हिमालय संरक्षण’

हिमालय जोगाउन अन्तर्राष्ट्रिय लगानी आवश्यक ‘नेपालका लागि होइन, दक्षिण एसियाको भविष्यका लागि हिमालय संरक्षण’
न्युयोर्क | नेपालको हिमाली क्षेत्रमा बढ्दो जलवायु संकट, जलवायु न्याय र स्वच्छ ऊर्जा उत्पादनको सम्भावना न्यूयोर्कमा आयोजित जलवायु सप्ताहको एक कार्यक्रममा उठाइएको छ । फोसिल फ्युल नन–प्रोलिफरेसन ट्रिटी इनिसिएटिभले आयोजना गरेको कार्यक्रममा नेपालका सञ्चार उद्यमी तथा जलवायु परिवर्तन र स्वच्छ ऊर्जाकी अभियन्ता समृद्धि ज्ञवालीले हिमालयमा देखिएका जलवायुजन्य जोखिमसँगै नेपालले दक्षिण एसियाको स्वच्छ ऊर्जा आ...

नेपाली कांग्रेस बराहक्षेत्र नगर सभापतिमा ३५ मत अन्तरले रोशन खड्का विजयी

नेपाली कांग्रेस बराहक्षेत्र नगर सभापतिमा ३५ मत अन्तरले रोशन खड्का विजयी
सुनसरी । नेपाली कांग्रेस बराहक्षेत्रको १५औँ नगर महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। सभापति पदमा रोशन खड्का ३५ मतको अन्तरले विजयी भएका छन्। कुल ४१६ मतदाता रहेको निर्वाचनमा ४१३ मत खसेको थियो। अन्तिम मतपरिणामअनुसार सभापति पदमा रोशन खड्काले २२० मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी तेजबहादुर गुरुङले १८५ मत प्राप्त गरे। त्यस्तै, उपसभापति पदमा दिनेश राईले २०३ मत प्राप...

इटहरीमा अमित खत्री एन्ड एसोसिएट्स सञ्चालनमा, लेखा तथा वित्तीय परामर्शदेखि तालिमसम्मको सेवा

इटहरीमा अमित खत्री एन्ड एसोसिएट्स सञ्चालनमा, लेखा तथा वित्तीय परामर्शदेखि तालिमसम्मको सेवा
इटहरी । चार्टर्ड एकाउन्टेन्ट अमितबहादुर खत्रीले इटहरीमा ‘अमित खत्री एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स’ सञ्चालनमा ल्याएका छन्। व्यवसाय तथा संस्थाहरूलाई आवश्यक पर्ने लेखा, कर, लेखापरीक्षण र वित्तीय परामर्शलगायतका सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको खत्रीले बताएका छन्। संस्थाले व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा प्रणाली व्यवस्थापन, कर तथा मूल्य अभिव...