विक्रम बस्नेत प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार
मोरङ । नेपाली कांग्रेसको आसन्न अधिवेशनमा समाजसेवी तथा विद्यार्थी नेता विक्रम बस्नेतले ३५ वर्षमुनिको युवा समूहबाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
मोरङ क्षेत्र नम्बर ३ (क) प्रदेशबाट उम्मेदवारी दिएका बस्नेतले युवा पुस्ताको सक्रिय सहभागिता, संगठन सुदृढीकरण र कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
समाजसेवा तथा वि...










