सुनसरीमा एसइईको उत्कृष्ट नतिजा : ४३ विद्यार्थीले ल्याए ४.०० जीपीए

Listen to this article
1 minute read

इटहरी । सुनसरीमा यस वर्षको एसइई परीक्षामा ४३ जना विद्यार्थीले .०० जीपीए प्राप्त गरेका छन्। तीमध्ये जना सामुदायिक विद्यालयका तथा ३७ जना निजी विद्यालयका विद्यार्थी रहेका छन्।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका अनुसार सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउनेसबै विद्यार्थी इटहरी क्षेत्रका छात्रा हुन्। सरकारी विद्यालयका छात्राहरूले उत्कृष्ट प्रदर्शन गरेपछि सामुदायिकविद्यालयको शैक्षिक स्तर सुधार हुँदै गएको चर्चा गरिएको छ।

निजी विद्यालयतर्फ सरस्वती ज्ञान कुञ्ज स्कुलइनरुवाबाट सबैभन्दा बढी  जना विद्यार्थीले .०० जीपीएल्याएका छन्।यता प्राविधिक तर्फ कुल ३९६ विद्यार्थीमध्ये ४४ जनाले .६० देखि .०० जिपिए प्राप्त गरेका छन् .२० देखि .६० जिपिएमा १०५.८० देखि .२० मा ८६.४० देखि .८० मा २६  .०० देखि .४० जिपिएमा जना विद्यार्थी रहेका छन्  प्राविधिक तर्फ १३४ विद्यार्थी अनुत्तीर्णमा परेका छन् ।यस वर्ष सुनसरीबाट एसइईपरीक्षामा १३ हजार  सय  विद्यार्थी सहभागी भएका थिए।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *