इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला सुरु, आकर्षक छुट र सुविधाले ग्राहक आकर्षित

Listen to this article
1 minute read

इटहरी | इटहरीको राजस्व ढाटस्थित पारसअटोमोबाइल, जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताद्वारा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला भव्य रूपमा सुरु गरिएको छ।

जेठ १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरसाटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलामा आकर्षक सुविधा सार्वजनिक गरिएको छ।

सवारीमा मूल्याङ्कन पारदर्शी  उच्चतम मूल्य ग्यारेन्टी बजार मूल्यभन्दा सस्तोमा सवारीसाधन पाएर खुशी भएकोग्राहक मोहन डुङ्गेलले बताउनु भयो ।

योजनाअन्तर्गत  वर्षसम्म निःशुल्क पेट्रोलदैनिक अधिकतम  लाख रुपैयाँसम्म नगद छुटन्यूनतम डाउन पेमेन्टतथा सहज फाइनान्स सुविधा उपलब्ध गराइने सञ्चालक लिलानाथ लुईटेलले बताउनु भयो ।

त्यस्तै ,नागरिकता  सवारी चालक अनुमतिपत्रका आधारमा छिटो फाइनान्स प्रक्रिया पूरा गरिने व्यवस्थामिलाइएको छ। मेलाअवधिभर सवारी खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेटसमेत प्रदान गरिनेछ।

न्यूनतम मासिक किस्ताबन्दी (ईएमआईमार्फत पनि सवारी खरिद गर्न सकिने भएकाले यो मेला नयाँ सवारीखरिद गर्न चाहने ग्राहकका लागि सहजकिफायती  आकर्षक अवसर बनेको छ ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *