बोल नेपाल

कोशी प्रदेश शिक्षा शिक्षा (Education)

आजदेखि सुकुना बहुमुखी क्याम्पसमा दुई विधामा कार्यक्रम हुँदै 

विराटचोक | देशकै अब्बल शैक्षिक सस्थाको रुपमा रहेको मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसलेउच्च शिक्षाप्रशासनिक क्षमता विकास तथा शैक्षिकऔद्योगिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित दुईमहत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको  

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार आज  भोलि “एकेडेमियाइन्डस्ट्री डाइलग Developing a Resilient WorkforceÆ कार्यक्रम सञ्चालन हुनेछ  कार्यक्रममा विश्वविद्यालयउद्योगबैंकिङउद्यमशीलता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहने जनाइएको  


सो कार्यक्रममार्फत् उच्च शिक्षालय  उद्योग क्षेत्रबीच सहकार्य विस्ताररोजगारमुखी शिक्षाउद्यमशीलता विकासतथा दक्ष जनशक्ति उत्पादनका विषयमा व्यापक छलफल गरिने भएको   कार्यक्रममा मधेश विश्वविद्यालयकाडीन डाअञ्जयकुमार मिश्रपूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डाबिजु थपलियाकिस्स कलेजकाअध्यक्ष नरोत्तम अर्याल तथा सहकारी विकास बैंकका सीईओ बद्रीकुमार गुरागाईंलगायतले सहजीकरण गर्नेजनाइएको   कार्यक्रममा शिक्षकविद्यार्थीस्थानीय उद्योगीछिमेकी क्याम्पसका प्रतिनिधिलगायतकोसहभागिता रहने बताइएको  

आजदेखि नै तीन दिनसम्म क्याम्पसले प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालनगर्ने भएको   हल नं मा आयोजना हुने तालिममा गुणस्तर सुनिश्चितता (क्युएएप्रक्रियाअभिलेखीकरणडिजिटल सीप विकाससार्वजनिक खरिद प्रक्रियासमस्या समाधान सीपकार्यस्थलमा आवश्यक सामान्य सीपतथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिइने बताइएको  

admin@bolnepal.com

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

राष्ट्रिय समाचार विशेष रिपोर्ट शिक्षा

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ। सङ्घीय सरकारले
अर्थ / व्यवसाय खेलकुद विशेष रिपोर्ट शिक्षा स्वास्थ्य

सुन्दरहरैंचामा ‘प्रथम अन्तर्राष्ट्रिय खोर्साने गोल्डकप’ हुने, विजेतालाई २ लाख पुरस्कार 

सुन्दर खोर्साने युवा क्लबको आयोजनामा प्रतियोगिता आगामी जेठ २ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।