स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सुन्दरहरैंचामा ‘प्रथम अन्तर्राष्ट्रिय खोर्साने गोल्डकप’ हुने, विजेतालाई २ लाख पुरस्कार 

इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका१० खोर्सानेस्थित सुकुना खेल मैदानमा “प्रथम अन्तर्राष्ट्रियसुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता२०८३” आयोजना हुने भएको   

सुन्दर खोर्साने युवा क्लबको आयोजनामा प्रतियोगिता आगामी जेठ  गतेदेखि सुरु हुने आयोजकले जनाएको  प्रतियोगितामा विजेता टोलीले नगद  लाख रुपैयाँसहित ट्रफीमेडल  प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले लाख रुपैयाँसहित ट्रफीमेडल  प्रमाणपत्र पाउनेछन्  प्रतियोगिता दैनिक दिउँसो  बजेदेखि सञ्चालन हुनेछ प्रतियोगितामा भारतको यू.के.एफ.सी दार्जिलिङइटहरीको राष्ट्रिय जागृति फुटबल क्लबसिराहाको सहलेसफुटबल क्लब तथा अन्य टोलीहरूको सहभागिता रहनेछ 

आयोजक क्लबका अध्यक्ष काजीहाङ लिम्बूका अनुसार प्रतियोगिताले अनुशासनएकता  स्वस्थ जीवनशैलीप्रवद्र्धन गर्न,स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान हुन साथै प्रदेश तथा राष्ट्रियस्तरकाखेलाडी उत्पादनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको   फुटबलप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्दै स्वस्थजीवनशैली  खेल संस्कृतिको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको  

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *