बोल नेपाल

राजनीति समाज

संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरे

संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।

बैठक शुरु हुनेबित्तिकै उठेर विरोध जनाएका उनले सभामुख डोलप्रसाद अर्यालको आग्रहलाई बेवास्ता गर्दै बैठकबाट बाहिरिएका हुन्।बैठकको शुरुमै उनले पहिलेझैँ प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआएको भन्दै विरोध जनाएका थिए। उनले प्रधानमन्त्रीलाई उपस्थित गराउन ‘रुलिङ’ गर्न सभामुख अर्याललाई आग्रह गरे। तर अर्यालले ‘कुन विषयमा रुलिङ गर्ने कुन विषयमा नगर्ने अधिकार आफूसँग रहेको’ जवाफ दिए। यसपछि साम्पाङ संसदबाट बाहिरिए।

admin@bolnepal.com

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

राजनीति राष्ट्रिय समाचार विशेष रिपोर्ट

अब सरकारका लागि छुट्टै ई-मार्केटप्लेस, सरकारी निकायले पनि सोझै अनलाइनबाट सरसामान किन्न सक्ने

काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई आधुनिकीकरण र सरल बनाउन सरकारी ई-मार्केटप्लेसको नयाँ अवधारणा ल्याएको छ । नेपाल राजपत्रमा हालै
कोशी प्रदेश विशेष रिपोर्ट समाज

सडकमा ‘गुण्डागर्दी’ गर्नेको अब खैरियत छैन: पथरीमा ट्राफिकको ‘हाइ-भोल्टेज’ एक्सन, विराटनगरमा कहिलेदेखि?

सडकमा ‘गुण्डागर्दी’ गर्नेको अब खैरियत छैन: पथरीमा ट्राफिकको ‘हाइ-भोल्टेज’ एक्सन, विराटनगरमा कहिलेदेखि? पथरी/विराटनगर, मोरङ ।सडकलाई रणमैदान सम्झिएर मान्छे नै तर्सिने