सडकमा ‘गुण्डागर्दी’ गर्नेको अब खैरियत छैन: पथरीमा ट्राफिकको ‘हाइ-भोल्टेज’ एक्सन, विराटनगरमा कहिलेदेखि?

Listen to this article
1 minute read

सडकमा ‘गुण्डागर्दी’ गर्नेको अब खैरियत छैन: पथरीमा ट्राफिकको ‘हाइ-भोल्टेज’ एक्सन, विराटनगरमा कहिलेदेखि?

पथरी/विराटनगर, मोरङ ।
सडकलाई रणमैदान सम्झिएर मान्छे नै तर्सिने गरी ठूलो आवाज निकाल्दै (साइलेन्सर पड्काएर) मोटरसाइकल हुइँक्याउनेहरू विरुद्ध ट्राफिक प्रहरी कार्यालय पथरी निकै आक्रामक रूपमा सडकमा उत्रिएको छ।
पछिल्लो समय ‘साइलेन्सर मोडिफाई’ गरेर ध्वनी प्रदुषण फैलाउने र सर्वसाधारणमा त्रास पैदा गर्ने अराजक चालकहरूको संख्या बढेपछि ट्राफिक प्रहरी पथरीका कमाण्डर प्रहरी सहायक निरीक्षक (ASI) बाबुराम न्यौपाने आफैं ‘एक्सन’ का लागि मैदानमा उत्रिएका हुन्।

पथरीमा तहल्का: साइलेन्सर पड्काउनेको सातो जाँदै!
सडक अनुशासनको धज्जी उडाउँदै, निस्फिक्री मोटरसाइकल कुदाउनेहरूले समाजमा ध्वनी प्रदुषण मात्र होइन, वृद्धवृद्धा र बालबालिकामा डर पैदा गरेको भन्दै प्रहरी सहायक निरीक्षक न्यौपानेले कडा अभियान सुरु गरेका छन्। अब त्यस्ता मोडिफाइड बाइकहरू फेला परेमा जरिवाना मात्र होइन, सिधै नियन्त्रणमा लिएर कडा कारबाही गरिने चेतावनी दिइएको छ।

विराटनगरमा कहिलेदेखि?
Pic :- AI

Amgtimes News Desk

Amgtimes #TrafficAction #PathariNews #BiratnagarUpdate #MorangTraffic #RoadSafety #ZeroTolerance #ModifiedBikeAction #BaburamNeupane #NepalPolice #BreakingNewsNepal #SoundPollution

विराटनगर | सडकलाई रणमैदान सम्झिएर मान्छे नै तर्सिने गरी ठूलो आवाज निकाल्दै (साइलेन्सर पड्काएर) मोटरसाइकल हुइँक्याउनेहरू विरुद्ध ट्राफिक प्रहरी कार्यालय पथरी निकै आक्रामक रूपमा सडकमा उत्रिएको छ।
पछिल्लो समय ‘साइलेन्सर मोडिफाई’ गरेर ध्वनी प्रदुषण फैलाउने र सर्वसाधारणमा त्रास पैदा गर्ने अराजक चालकहरूको संख्या बढेपछि ट्राफिक प्रहरी पथरीका कमाण्डर प्रहरी सहायक निरीक्षक (ASI) बाबुराम न्यौपाने आफैं ‘एक्सन’ का लागि मैदानमा उत्रिएका हुन्।

पथरीमा तहल्का: साइलेन्सर पड्काउनेको सातो जाँदै!
सडक अनुशासनको धज्जी उडाउँदै, निस्फिक्री मोटरसाइकल कुदाउनेहरूले समाजमा ध्वनी प्रदुषण मात्र होइन, वृद्धवृद्धा र बालबालिकामा डर पैदा गरेको भन्दै प्रहरी सहायक निरीक्षक न्यौपानेले कडा अभियान सुरु गरेका छन्। अब त्यस्ता मोडिफाइड बाइकहरू फेला परेमा जरिवाना मात्र होइन, सिधै नियन्त्रणमा लिएर कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
Pic :- AI

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *