भुसाल रास्वपाको केन्द्रीय पर्यटन तथा संस्कृति विभाग सदस्य मनोनित, देशले नै लाभ लिने अपेक्षा

Listen to this article
1 minute read

ईटहरी | भेडेटारमा अवस्थित प्रसिद्ध भेडेटार स्काईवाकका निर्देशकप्रिमियर हाइडवे होटल तथा चौतारी भेजरेस्टुरेन्टका सञ्चालक एवं प्रिमियर ग्लोबल स्कुलका संस्थापक सञ्चालक सुनिल कुमार भुसाल उर्फ सुनिलभुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय पर्यटन तथा संस्कृति विभागको सदस्य पदमामनोनयन गरेको  

यो मनोनयनसँगै भुसालले पार्टीको विधाननीतिसिद्धान्त तथा विभागको नियमावली एवं कार्यविधिअनुसारआफ्नो जिम्मेवारी पूर्ण कुशलताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पार्टीका महामन्त्री कवीन्द्रबुर्लाकोटीद्वारा हस्ताक्षरित पत्रमार्फत भुसाललाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

भुसाल पर्यटनशिक्षा  सांस्कृतिक उद्योगका एक स्थापितबौद्धिकयोग्य  निष्कलंक आइकॉनिक व्यक्तित्वहुनुहुन्छ।

व्यवसाय  पर्यटन क्षेत्रको गहिरो अध्ययनअनुभव  अन्तर्राष्ट्रिय नेटवर्क समेत भएका भुसाललाई उपयुक्त पद जिम्मेवारी दिएकोमा राजनीतिमा भन्दा पनि लामो समयदेखि मुलुकको पर्यटन  सांस्कृतिक विकासमा प्रत्यक्षयोगदान पुर्‍याउँदै आउनुभएकाले पार्टीलाई मात्र नभई देशलाई नै लाभ हुनेबुद्धिजीवी तथा सरोकारवालाहरूकोकथन  

उनीहरुले उच्च दक्षताविश्वव्यापी अनुभव  योजनाबद्ध कार्यशैलीका कारण भुषालको यो मनोनयनलेरास्वपालाई मात्र नभएर समग्र राष्ट्रको पर्यटन  सांस्कृतिक क्षेत्रको उत्थानमा ठूलो टेवा पुग्ने  देशले नै यसकोप्रत्यक्ष लाभ लिने अपेक्षा गर्न सकिन्छबुद्धिजीवी तथा सरोकारवालाहरूले भन्छन् 

नयाँ जिम्मेवारी पाएपछि गोर्खा खबरसँग संक्षिप्त कुराकानी गर्दै भुसालले आफूमाथि विश्वास गरेर यो गहनजिम्मेवारी सुम्पिएकोमा पार्टी नेतृत्व  रास्वपा परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभएको  

उहाँले देशको पर्यटन  संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो तर्फबाट अहोरात्र खटिने दृढता समेत व्यक्तगर्नुभएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *