सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीको सहभागिता
सुन्दरहरैंचा । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा मोरङको सुन्दरहरैचा–३, गछियास्थित माउन्ट मकालु रेसिडेन्सियल स्कुलका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्दै उत्साहजनक सहभागिता जनाएका छन्।
सिलिगुडीस्थित Birla Divya Jyoti School मा आयोजित प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीहरूले रोबोटिक्स, प्रविधि, सिर्जनशीलता तथा नवप्रवर्तनमा आधारित आफ्ना क...










