सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीको सहभागिता

सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीको सहभागिता
सुन्दरहरैंचा  । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा मोरङको सुन्दरहरैचा–३, गछियास्थित माउन्ट मकालु रेसिडेन्सियल स्कुलका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्दै उत्साहजनक सहभागिता जनाएका छन्। सिलिगुडीस्थित Birla Divya Jyoti School मा आयोजित प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीहरूले रोबोटिक्स, प्रविधि, सिर्जनशीलता तथा नवप्रवर्तनमा आधारित आफ्ना क...

एसईई तयारीलाई प्रभावकारी बनाउन पूर्वाञ्चल पब्लिक स्कुलमा रात्रिकालीन कक्षा

एसईई तयारीलाई प्रभावकारी बनाउन पूर्वाञ्चल पब्लिक स्कुलमा रात्रिकालीन कक्षा
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा–५ मा रहेको पूर्वाञ्चल पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारीलाई मध्यनजर गर्दै विद्यार्थीका लागि रात्रिकालीन कक्षा सञ्चालन गरेको छ। एसईई परीक्षाको तयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विद्यालयले नियमित कक्षासँगै साँझको समयमा अतिरिक्त कक्षा सञ्चालन गरेको हो। रात्रिकालीन कक्षामार्फत विद्यार्थीलाई पाठ्यक्रममा आधारित विषयवस्...

शिक्षामा AI : समयको माग, प्रविधिको साथ

शिक्षामा AI : समयको माग, प्रविधिको साथ
इटहरी । जिल्ला प्याब्सन सुनसरीको आयोजनामा शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै आधुनिक कृत्रिम बौद्धिकता (AI) प्रणालीसँग जोड्ने उद्देश्यले आयोजित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका २०० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि सहभागी भएका थिए। प्रशिक्षणमा ChatGPT तथा Generative AI, पाठयोजना तथा शिक्षण सामग्री निर्माण, प्रश्नपत्र तथा ...

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग
इटहरी | सुनसरीको  इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार इटहरी –२०८३’ मा विभिन्न उद्योग, व्यवसाय तथा रोजगारदाताबाट ६ हजारभन्दा बढी जनशक्तिको माग आएको छ। रोजगारी खोजिरहेका व्यक्तिले मेलास्थलमै पुगेर रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् भने सरकारी अनलाइन पोर्टलमार्फत उपलब्ध रोजगारी हेरेर आवेदनसमेत दिन सक्ने व्यवस्था गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी व...

माउन्ट मकालुमा विद्यार्थीका प्रविधिमैत्री सिर्जनाको प्रदर्शनी सम्पन्न

माउन्ट मकालुमा विद्यार्थीका प्रविधिमैत्री सिर्जनाको प्रदर्शनी सम्पन्न
सुन्दरहरैँचा । माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान, प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित विभिन्न सिर्जनाको प्रदर्शनी सम्पन्न भएको छ। ‘विद्यार्थीको सोच, प्रविधिको शक्ति र भविष्यको निर्माण’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनीमा टिम क्रान्तिकारीले वेटर रोबोट, पीएएएस, क्युबस्याट, सोलारिस नोभा, कृषि बजार एप, रक्त ब्रिज र टेलिमेडिकललगायतका पर...

विराटनगरमा ‘समर लभ’ नाटक मञ्चन हुँदै

विराटनगरमा ‘समर लभ’ नाटक मञ्चन हुँदै
इटहरी : चर्चित लेखक सुबिन भट्टराईको उपन्यासमा आधारित नाटक ‘समर लभ’ विराटनगरमा मञ्चन हुने भएको छ। कान्तिपुर थिएटरको प्रस्तुतिमा तयार भएको नाटक असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभा गृहमा मञ्चन गरिनेछ। नाटकका लागि बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी तीनवटा शो राखिएको आयोजकले जनाएको छ। नाटकको लेखन सुबिन भट्टराईले गरेका छन् भने निर्देशन सम्राट भुजेलले गरेका छन्। नाटकको टिकट Kantip...

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु
इटहरी । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि इटहरीस्थित होटल सोल्टीमा मेला सुरु भएको हो । ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन संघीय संसद्को प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्य...

राष्ट्रिय पाठ्यक्रम प्रारूपमा अभिभावक र समुदायको सहभागिता बढाउन महासङ्घको माग

राष्ट्रिय पाठ्यक्रम प्रारूपमा अभिभावक र समुदायको सहभागिता बढाउन महासङ्घको माग
काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले राष्ट्रिय पाठ्यक्रम प्रारूपमा अभिभावक तथा समुदायको सहभागिता बढाउनुपर्ने माग गरेको छ । महासङ्घको आयोजना, पाठ्यक्रम विकास केन्द्रको समन्वय तथा गैरसरकारी संस्था महासङ्घ नेपालको सहयोगमा सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रको सभाकक्षमा आयोजित छलफल कार्यक्रममा महासङ्घले राष्ट्रिय पाठ्यक्रम प्रारूप सुधारका लागि विभिन्न सुझाव प्रस्तुत गरे...

मन्त्री तिम्सिनाद्वारा भागीरथ माविको अनुगमन तथा अन्तर्क्रिया

मन्त्री तिम्सिनाद्वारा भागीरथ माविको अनुगमन तथा अन्तर्क्रिया
मोरङ । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले पथरी शनिश्चरे–४ मोरङस्थित भागीरथ माध्यमिक विद्यालयको अनुगमन गर्दै विद्यालय परिवारसँग भेटघाट तथा अन्तर्क्रिया गर्नुभएको छ। विद्यालयमा आयोजित कार्यक्रममा शिक्षक प्रतिनिधि चेतनाथ पौडेलले मन्त्री तिम्सिनासहित पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्याप...

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
मोरङ | पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३ औँ सभाले रजिस्ट्रार प्राडा पन्ना बहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको ह...