सुनसरी–२ बाट महाधिवेशन प्रतिनिधिमा मणिराम श्रेष्ठको उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट मणिराम श्रेष्ठले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
श्रेष्ठले पार्टीको विचार, सिद्धान्त र संगठनप्रतिको आफ्नो लामो समयदेखिको प्रतिबद्धतालाई आधार बनाउँदै उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनी सुनसरी क्षेत्र नं. २ को सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
उम्मेदवारीसँगै श्रेष्ठले संगठन निर्माण, कार्...










