तीनकुने घटनामा चार सुरक्षा अधिकारीमाथि विभागीय कारबाही सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा व्यवस्थापनमा लापरबाही गरेको निष्कर्षसहित तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, एसपी अपीलराज बोहोरा, सशस्त्र प्रहरीका एसपी शैलेन्द्र श्रेष्ठ र तत्कालीन प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले घटनाको छानबिनपछि जिम्मेवारीअनुसार सुरक्षा व्यवस...










