बराहक्षेत्रमा ‘संविधान र संघीयता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा माध्यमिक बिद्यालय ( कक्षा ९-१२) स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मङलवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टि स्थित स्रोत केन्द्रको भवनमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ९-१२) स्तरिय ‘संविधान र संघीयता’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा नगर भित्र रहेक...










