सेन्चुरी मसला नयाँ एयरटाइट जारमा, १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क
काठमाडौं । सेन्चुरी ग्रुप (दुगड स्पाईसेस)ले बजारमा प्रसिद्ध सेन्चुरी मसला नयाँ तथा आकर्षक एयरटाइट जारमा बजारमा उपलब्ध गराइएको छ । कम्पनीले मसलाको गुणस्तर र ताजापन लामो समयसम्म कायम राख्ने उद्देश्यले कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ एयरटाइट जारले मसलाको सुगन्ध र गुणस्तरलाई लामो समयसम्म सुरक्षित राख्न मद्दत गर्नेछ । जारको डिजाइन आकर्षक हुनुका साथै प्रयोगपछि पनि घर...










