‘झिङ्गेदाउ–२’ मा आँचल शर्माको अभिनयको चर्चा
काठमाडौं । नेपाली फिल्म ‘झिङ्गेदाउ–२’ प्रदर्शनमा आएसँगै यसको कथा, गाउँले परिवेश, प्रस्तुति र कलाकारहरूको अभिनयलाई लिएर चर्चा सुरु भएको छ। फिल्ममा आबद्ध सबै कलाकारले आ–आफ्नो भूमिकालाई न्याय गर्ने प्रयास गरेका छन्।
फिल्ममा पारिवारिक सम्बन्ध, हास्य–व्यंग्य र भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ। यही परिवेशमा अभिनेत्री आँचल शर्माको अभिनय भने विशेष रूपमा ध्यान खिच्ने देखिन्छ।
यसअघिका भूमिकाको तुलनामा ...










