इटहरी । TVS मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा Exchange’ अफर इटहरीमा आयोजना हुने भएको छ। यही असोज २९ गतेदेखि ३१ गतेसम्म इटहरीस्थित Rajshwadhat मा आयोजना हुने एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफ्नो पुरानो जुनसुकै मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS चढेर घर जान सक्नेछन्।

Paras Automobiles को आयोजनामा हुने कार्यक्रममा हरेक खरिदमा विभिन्न आकर्षक ‘Sure Shot’ उपहारको व्यवस्था गरिएको जनाइएको छ। अफरअन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, Gold Key वा १०० प्रतिशतसम्म Cashback मध्ये अवसर पाउनेछन्।

त्यसैगरी पुरानो मोटरसाइकल तथा स्कुटरको Highest Valuation सुनिश्चित गरिएको आयोजकले जनाएको छ। हरेक दिन दुई जना ग्राहकलाई ५ वर्षसम्मको निःशुल्क सर्भिस उपलब्ध गराइनेछ।

ग्राहकका लागि फटाफट Finance सुविधासमेत रहेको छ। नागरिकता र लाइसेन्सको आधारमा सहज रूपमा फाइनान्स सुविधा लिन सकिने तथा खरिदमा Free Helmet समेत उपलब्ध गराइने जनाइएको छ। साथै TVS Lifetime Warranty को सुविधा पनि रहेको छ।

Paras Automobiles का सञ्चालक लिलानाथ लुइँटेलले ग्राहकलाई यस विशेष एक्सचेन्ज अफरको लाभ उठाउँदै पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ TVS चढ्ने अवसर लिन आग्रह गरेका छन्।

स्थान: Rajshwadhat, Itahari
आयोजक: Paras Automobiles
सम्पर्क: 9852048056 / 9852038056 / 9819099756

Smart

तपाईको प्रतिक्रिया