विराटचोक – TVS मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि विराटचोकस्थित मनकामना अटो ले विशेष ‘अचम्मैको डिल’ योजना सार्वजनिक गरेको छ।
असार ३१ गतेदेखि साउन ४ गतेसम्म सञ्चालन हुने यस अफरमा ग्राहकले आफ्नो पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल वा स्कुटर आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन्।
अफर अन्तर्गत पुरानो सवारीको उच्चतम मूल्यांकन (Highest Valuation Guaranteed), आर्थिक वर्ष २०८३/८४ को रोड ट्याक्स निःशुल्क, आकर्षक नगद छुट, नागरिकताको आधारमा सहज फाइनान्स, प्रतिदिन रु. १२४ देखि सुरु हुने EMI सुविधा तथा निःशुल्क हेल्मेट प्रदान गरिने जनाइएको छ।
यो विशेष योजना विराटचोकको त्रिवेणी रोड, शारदा हार्डवेयर नजिक रहेको मनकामना अटो मा उपलब्ध हुनेछ। ग्राहकले थप जानकारीका लागि ९७०५११३९१५ वा ९८०४०००६०० मा सम्पर्क गर्न सक्नेछन्।
मनकामना अटोले सीमित अवधिका लागि ल्याएको यस अफरले नयाँ TVS सवारी खरिद गर्न चाहने ग्राहकलाई थप सहज र किफायती अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।














