इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग
इटहरी | सुनसरीको इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार इटहरी –२०८३’ मा विभिन्न उद्योग, व्यवसाय तथा रोजगारदाताबाट ६ हजारभन्दा बढी जनशक्तिको माग आएको छ। रोजगारी खोजिरहेका व्यक्तिले मेलास्थलमै पुगेर रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् भने सरकारी अनलाइन पोर्टलमार्फत उपलब्ध रोजगारी हेरेर आवेदनसमेत दिन सक्ने व्यवस्था गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी व...










