निजामती सेवा दिवसका कार्यक्रम स्थगित गर्दै सुनसरी जिल्ला अदालतमा रक्तदान

निजामती सेवा दिवसका कार्यक्रम स्थगित गर्दै सुनसरी जिल्ला अदालतमा रक्तदान
इटहरी । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि राज्यको ध्यान केन्द्रित भइरहेका बेला सुनसरी जिल्ला अदालत, इनरुवाले यस वर्षको निजामती सेवा दिवसका अवसरमा तय गरिएका विभिन्न औपचारिक तथा मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरी रक्तदान कार्यक्रम आयोजना गरेको छ। प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति पुगेपछि सरकारले निजामती सेवा दिवसका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रमहर...

त्रिनेत्र मोक्षधाममा पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक , धामलाई कोशीकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य

त्रिनेत्र मोक्षधाममा पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक , धामलाई कोशीकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य
इटहरी | सुनसरीको इटहरी–२ मा १०८ शिवलिङ्गसहितको त्रिनेत्र मोक्षधाममा आयोजित पहिलो बोलम मेला समापन सँगै आय व्यय सार्वजनिक गरिएको छ । मोक्षधाममा पहिलोपटक आयोजना गरिएको बोलबम मेलामा करिब १० हजार भक्तजन सहभागी भएको सोमबार आयोजित आय–व्यय सार्वजनिक कार्यक्रममा जानकारी दिइयो। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको आयोजना तथा त्रिनेत्र मोक्षधाम निर्माण समितिको व्यवस्थापनमा बोलबम मेला सञ्चालन गरिएको थियो। धा...

इटहरी–२० मा भोटेकोशी बाढीपीडितप्रति श्रद्धाञ्जली, दीप प्रज्वलनसहित शोकसभा

इटहरी–२० मा भोटेकोशी बाढीपीडितप्रति श्रद्धाञ्जली, दीप प्रज्वलनसहित शोकसभा
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० को आयोजनामा भोटेकोशी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा गरिएको छ । भदौ १० गते पश्चिम नेपाल तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट विभिन्न स्थानका नागरिकले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै वडा कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्...

इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ भदौ २५ देखि, सातवटा कार्यक्रम गरिने

इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ भदौ २५ देखि, सातवटा कार्यक्रम गरिने
इटहरी | युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्यका साथ इटहरी जेसीजले आगामी भदौ २५ देखि ३१ गतेसम्म ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ। ‘डेभलोपिङ लिडर्स फर अ चेन्जिङ वल्र्ड’ भन्ने मूल नाराका साथ साताव्यापी रूपमा विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सातवटा कार्यक्रमहरू सञ्चालन गर्न लागिएको हो। इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुली, ...

एप्पल ट्री एकेडेमीद्वारा विपद् प्रभावितका लागि रु. १ लाख ११ हजार १११ सहयोग

एप्पल ट्री एकेडेमीद्वारा विपद् प्रभावितका लागि रु. १ लाख ११ हजार १११ सहयोग
इटहरी । भोटेकोशी, रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि इटहरी–२०, तरहरास्थित एप्पल ट्री एकेडेमीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ। विद्यालयका अनुसार उक्त सहयोग रकम विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय प्रशासनको सामूहिक प्रयास तथा स्वेच्छिक योगदानबाट संकलन गरिएको हो। विप...

सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास

सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास
काठमाडौं : सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को औपचारिक शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले आइतबार संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले नयाँ पुस्ता (जेनजी) को माग र भावनाला...

आमकास नेपाल मोरङको सातौँ साधारणसभा सम्पन्न, उमा देवी सेढाईं पुनः अध्यक्षमा निर्वाचित

आमकास नेपाल मोरङको सातौँ साधारणसभा सम्पन्न, उमा देवी सेढाईं पुनः अध्यक्षमा निर्वाचित
सुन्दरहरैँचा (मोरङ) : आमकास नेपाल मोरङको सातौँ वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ। सुन्दरहरैँचा नगरपालिका–७, सलकपुरस्थित शिक्षा निकेतन माध्यमिक विद्यालयको माथिल्लो भवनमा मंगलबार साधारणसभा तथा निर्वाचन सम्पन्न भएको हो। साधारणसभाले उमा देवी सेढाईंलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। यससँगै संस्थाको नेतृत्वमा सेढाईंले निरन्तरता पाएकी छन्। निर्वाचनबाट यसअघि कायम रहेका अन्य समिति सदस्यला...

गुरुङ भाषा अब विश्वविद्यालयको कक्षाकोठामा PGEGLT सञ्चालनको तयारी अन्तिम चरणमा

गुरुङ भाषा अब विश्वविद्यालयको कक्षाकोठामा  PGEGLT सञ्चालनको तयारी अन्तिम चरणमा
काठमाडौं । पुस्तौँदेखि घर, समुदाय र संस्कृतिमा पुस्तान्तरण हुँदै आएको गुरुङ (तमू) भाषा अब विश्वविद्यालयको कक्षाकोठासम्म पुग्ने ऐतिहासिक चरणमा प्रवेश गरेको छ। गुरुङ भाषा अध्यापनसम्बन्धी Post Graduate in Education in Gurung Language Teaching (PGEGLT) कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं विश्वविद्यालय र तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को सहकार्यमा अघि बढाइएको उक्त कार्...

राधाकृष्ण रथयात्रामा मुस्लिम समाजको सद्भावपूर्ण सेवा, पानी तथा जुस वितरण

राधाकृष्ण रथयात्रामा मुस्लिम समाजको सद्भावपूर्ण सेवा, पानी तथा जुस वितरण
दुहबी । हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको राधाकृष्ण रथयात्रामा मुस्लिम समुदायले पानी तथा जुस वितरण गर्दै धार्मिक तथा सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेको छ। सुनौलो मुस्लिम शैक्षिक समाज, दुहबी–९ को आयोजनामा राधाकृष्ण रथयात्रामा सहभागी भक्तजन तथा सर्वसाधारणलाई लक्षित गरी पानी तथा जुस वितरण कार्यक्रम गरिएको हो। रथयात्रामा सहभागी भक्तजनलाई गर्मी ...

इटहरीमा रथयात्राका भक्तजनलाई १८डी पाथिभरा इन्टरटेनमेन्टको निःशुल्क पानी

इटहरीमा रथयात्राका भक्तजनलाई १८डी पाथिभरा इन्टरटेनमेन्टको निःशुल्क पानी
इटहरी | कृष्ण जन्माष्टमीको अवसरमा इटहरीमा आयोजित राधाकृष्ण रथयात्रामा सहभागी भक्तजनलाई १८डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीले निःशुल्क पानी वितरण गरेको छ। केही समयअघि इटहरीको सेन्टर प्लाजाको पहिलो तलामा सञ्चालनमा आएको १८डी पाथिभरा इन्टरटेनमेन्टको सहयोग तथा लायन्स तथा लियो क्लब इटहरी एक्टिभको आयोजनामा रथयात्रामा सहभागी हजारौँ भक्तजनलाई पानी वितरण गरिएको हो। सामाजिक तथा धार्मिक कार्यमा सहयोग गर्ने...