इटहरीमा Bajaj को ‘दशैं धमाका’ एक्सचेन्ज मेलामा ग्राहकको आकर्षण बढ्दै, पुराना बाइक साटेर नयाँ लैजाँदै

इटहरीमा Bajaj को ‘दशैं धमाका’ एक्सचेन्ज मेलामा ग्राहकको आकर्षण बढ्दै, पुराना बाइक साटेर नयाँ लैजाँदै
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा सञ्चालन भइरहेको Bajaj को ‘दशैं धमाका–Game of Power’ एक्सचेन्ज मेलामा ग्राहकको आकर्षण बढ्दै गएको छ। पुरानो मोटरसाइकलको उचित मूल्यांकन गराएर नयाँ Bajaj मोटरसाइकल खरिद गर्ने अवसर पाएपछि ग्राहकहरू उत्साहित देखिएका छन्। इटहरीको पूर्वलाइनस्थित तालतलैया जाने गेट अगाडि सञ्चालन भइरहेको मेलामा सुनसरीसँगै उदयपुरलगायत विभिन्न स्थानबाट ग्राहकहरू पुराना मोटरसाइकल लिएर पुग...

विराटचोकमा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ सुरु

विराटचोकमा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ सुरु
सुन्दरहरैँचा (मोरङ) : मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ सुरु भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गतेदेखि सुरु भएको फेस्टिभलको नगर प्रमुख केदारप्रसाद गुरागाईले उद्घाटन गरेका हुन्। फेस्टिभल कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा नगर प्रमुख गुरागाईले फुड फेस्टिभलले स्थानीय उत्पादन,...

TVS पथरीको “अचम्मैको डिल” जारी, दुई दिनमै १६ वटा सवारी बिक्री, १० वटा एक्सचेन्ज

TVS पथरीको “अचम्मैको डिल” जारी, दुई दिनमै १६ वटा सवारी बिक्री, १० वटा एक्सचेन्ज
पथरी | मोरङको पथरी शनिश्चरेस्थित Laxmi Automobiles – TVS Pathari ले सञ्चालन गरिरहेको ‘अचम्मैको डिल’ TVS एक्सचेन्ज क्याम्पमा दुई दिनमा कुल १६ वटा सवारीसाधन बिक्री भएका छन् भने १० वटा पुराना सवारीसाधन एक्सचेन्ज गरिएका छन्। असोज २३ गतेदेखि शिवालय मन्दिर अगाडि, मन्दिर लाइनमा सुरु भएको क्याम्पको पहिलो दिन ९ वटा सवारीसाधन बिक्री भएका थिए भने ५ वटा पुराना सवारीसाधन एक्सचेन्ज भएका थिए। दोस्रो दिन थप ७ ...

सेन्चुरी मसला नयाँ एयरटाइट जारमा, १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क

सेन्चुरी मसला नयाँ एयरटाइट जारमा, १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क
काठमाडौं । सेन्चुरी ग्रुप (दुगड स्पाईसेस)ले बजारमा प्रसिद्ध सेन्चुरी मसला नयाँ तथा आकर्षक एयरटाइट जारमा बजारमा उपलब्ध गराइएको छ । कम्पनीले मसलाको गुणस्तर र ताजापन लामो समयसम्म कायम राख्ने उद्देश्यले कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ एयरटाइट जारले मसलाको  सुगन्ध र गुणस्तरलाई लामो समयसम्म सुरक्षित राख्न मद्दत गर्नेछ । जारको डिजाइन आकर्षक हुनुका साथै प्रयोगपछि पनि घर...

इटहरीमा Bajaj को ‘दशैं धमाका’ मेलामा ग्राहकको आकर्षण, एक्सचेन्ज सुविधाबाट खुसी हुँदै

इटहरीमा Bajaj को ‘दशैं धमाका’ मेलामा ग्राहकको आकर्षण, एक्सचेन्ज सुविधाबाट खुसी हुँदै
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा सुरु भएको Bajaj को ‘दशैं धमाका–Game of Power’ एक्सचेन्ज मेलामा ग्राहकको आकर्षण बढ्दै गएको छ। पुरानो मोटरसाइकलको उचित मूल्यांकनसहित नयाँ Bajaj मोटरसाइकल खरिद गर्ने अवसर पाएपछि ग्राहकहरू खुसी हुँदै फर्किन थालेका छन्। इटहरीको पूर्वलाइनस्थित तालतलैया जाने गेट अगाडि सञ्चालन भइरहेको मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल ल्याएर मूल्यांकन गराउने र नयाँ Bajaj...

वर्षौंदेखिको सपना पूरा हुँदै, दुहबी–६ मा कालोपत्रे सडक निर्माण

वर्षौंदेखिको सपना पूरा हुँदै, दुहबी–६ मा कालोपत्रे सडक निर्माण
दुहबी । वर्षौंदेखि स्थानीयवासीका लागि सपनाजस्तै बनेको सडक अहिले आफ्नै आँखाअगाडि कालोपत्रे भएपछि दुहबी नगरपालिका–६ का बासिन्दामा खुसी छाएको छ। दुहबी–६ अन्तर्गत हेमवेय, पशुपति बिस्कुट हुँदै काली मन्दिरदेखि नर्सरीसम्मको सडक कालोपत्रे निर्माण सम्पन्न हुँदै गएपछि लामो समयदेखि धुलो, हिलो र आवागमनको समस्याबाट गुज्रिँदै आएका स्थानीयवासीलाई ठूलो राहत मिल्ने भएको छ। वर्षौँदेखि बन्न नसकेको सडक कालोपत्र...

जुनतारा बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न

जुनतारा बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न
इटहरी : जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति अध्यक्ष अग्नि प्रसाद न्यौपानेको अध्यक्षता तथा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक टंक प्रसाद खनालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । ‘बनौँ जुनतारा साकोसमा सदस्य, बनाऔँ समुन्नत भविष्य’ भन्ने मूल नाराका साथ सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रत...

पूर्वप्रधानन्यायाधीश जबरासँगको सम्पर्कपछि ईनम सापकोटामाथि अनुसन्धान, उच्च तहका व्यक्तिसँगको सम्बन्धबारे खोजी

पूर्वप्रधानन्यायाधीश जबरासँगको सम्पर्कपछि ईनम सापकोटामाथि अनुसन्धान, उच्च तहका व्यक्तिसँगको सम्बन्धबारे खोजी
काठमाडौं । बाहिरबाट सामान्य देखिने ३० वर्षीय ईनम सापकोटाको उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरूसँगको सम्पर्कबारे अनुसन्धान अघि बढाइएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षणका क्रममा सापकोटासँग सम्बन्धित सम्पर्क विवरण फेला परेपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको बताइएको छ। प्राप्त विवरणअनुसार, सापकोटाको पूर्वप्रधानन्यायाधीश जबराका छोरासँग विद्यालयमा अध्ययन गर्दादेख...

प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप सुरु : गछिया युवा समाज सेमिफाइनलमा प्रवेश

प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप सुरु : गछिया युवा समाज सेमिफाइनलमा प्रवेश
सुनसरी | बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर, सुनसरी – खेलकुद विकास, युवा सहभागिता, सामाजिक एकता प्रवर्द्धन तथा दिवङ्गत प्रदीप राईको स्मृतिलाई सम्मान गर्ने उद्देश्यले प्रकाशपुर युवा जनताद्वारा आयोजित प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमा गछिया युवा समाज, मोरङले चुलाचुली स्पोर्टिङ क्लब, दमक झापालाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ...

सुन्दरहरैंचाबाट २४ जना कोरियाली नागरिक पक्राउ, धार्मिक गतिविधिबारे अनुसन्धान हुँदै

सुन्दरहरैंचाबाट २४ जना कोरियाली नागरिक पक्राउ, धार्मिक गतिविधिबारे अनुसन्धान हुँदै
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यू कोभेनन्ट कलेज’बाट २४ जना कोरियाली नागरिक पक्राउ परेका छन्। आज दिउँसो करिब साढे ३ बजे कलेजमा आयोजित धार्मिक प्रशिक्षण तथा कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले भिसाको उद्देश्यविपरीत धार्मिक शिक्षा, तालिम वा प्रचा...