मोरङ–३ बाट सुबिन पराजुलीको केन्द्रीय सदस्यमा उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ३ का सुबिन पराजुलीले युवा (३५ वर्षमुनि) कोशी प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै पराजुलीले पार्टीको केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिएका हुन्। उनले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता, नेतृत्व विकास र समसामयिक विषयलाई पार्टीको मूलधारमा जोड्ने उद्देश्य...










