हिकभिजन–म्याक्सिमाको स्किममा २२ डिलर पार्टनर अष्ट्रेलिया टुरका लागि छनोट

हिकभिजन–म्याक्सिमाको स्किममा २२ डिलर पार्टनर अष्ट्रेलिया टुरका लागि छनोट
काठमाडौं । हिकभिजन-म्याक्सिमाको स्किमअन्तर्गत लक्ष्य पूरा गरेका नेपालभरका २२ जना डिलर पार्टनर अष्ट्रेलिया टुर २०२६ का लागि छनोट भएका छन् । छनोट भएका अचिभर्सलाई काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा सोमबार आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ । मार्च १५ देखि जुलाई १५ सम्म सञ्चालन भएको स्किममा बिक्री उपलब्धिका आधारमा २२ जना अष्ट्रेलिया टुरका लागि छनोट भएको कार्यक्रममा जानकारी दिइएको हो ...

कस्तुरी कलेजमा डिजिटल जीवनशैली र साइबर सुरक्षाबारे प्रशिक्षण

कस्तुरी कलेजमा डिजिटल जीवनशैली र साइबर सुरक्षाबारे प्रशिक्षण
इटहरी । लायन्स क्लब अफ इटहरी पाथीभरा र लियो क्लब अफ इटहरी पाथीभराको संयुक्त आयोजनामा ‘Digital Lifestyle and Security Awareness Training’ कार्यक्रम इटहरीस्थित कस्तुरी कलेजमा सम्पन्न भएको छ। लियो क्लब अफ इटहरी पाथीभराका अध्यक्ष आयुष ढुंगेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कस्तुरी कलेजका प्रिन्सिपल भूपेन्द्र न्यौपाने, लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सीका रिजन चेयरपर्सन अमरदीप पौडेल, साइकोसोसल काउ...

सेवामुखी राजनीतिलाई प्राथमिकता दिँदै सन्थालियाको उम्मेदवारी

सेवामुखी राजनीतिलाई प्राथमिकता दिँदै सन्थालियाको उम्मेदवारी
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ३ बाट प्रदीप कुमार सन्थालियाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। ‘जितको होइन, सेवाको लागि जनताको साथमा’ भन्ने मूल भावनासहित उम्मेदवारी प्रस्तुत गरेका सन्थालियाले पार्टीलाई थप सबल, संगठित र जनमुखी बनाउन आफू सक्रिय रहने बताएका छन्। सन्थालियाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शलाई आत्मसात् गर्...

३५ वर्षमुनिको युवा कोटाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा इन्जिनियर नवीन श्रेष्ठको उम्मेदवारी

३५ वर्षमुनिको युवा कोटाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा इन्जिनियर नवीन श्रेष्ठको उम्मेदवारी
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको युवा कोटाबाट इन्जिनियर नवीन श्रेष्ठले युवा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। ‘GenZ for a Better Nepal’ भन्ने अवधारणासहित उम्मेदवारी दिएका श्रेष्ठले युवा पुस्ताको सहभागिता, नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण अवसर सुनिश्चित गर्न आफू अघि बढेको बताएका छन्। उनको अभियानको मूल सन्देश ‘युवाको सपना, कांग्रेसको प्रति...

साहित्यप्रेमी भाइसन बर्देवाप्रति अन्तिम श्रद्धाञ्जली

साहित्यप्रेमी भाइसन बर्देवाप्रति अन्तिम श्रद्धाञ्जली
इटहरी । इटहरी निवासी गीतकार तथा साहित्यप्रेमी सर्जक भाइसन बर्देवाको अन्तिम विदाई तथा श्रद्धाञ्जली सभा संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको प्राङ्गणमा आयोजना गरिएको छ। श्रद्धाञ्जली सभामा इटहरीका मेयर हेमकर्ण पौडेलले बर्देवाको पार्थिव शरीरमा संगीत साधना प्रतिष्ठान नेपालको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो। बर्देवाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कोशी प्रदेशका मन्त्री, इटहरीकी उपमेय...

‘प्रतिवैरम्’को ‘माहोल गरम’ सार्वजनिक, चार भाषामा एकसाथ आयो आइटम गीत

‘प्रतिवैरम्’को ‘माहोल गरम’ सार्वजनिक, चार भाषामा एकसाथ आयो आइटम गीत
काठमाडौं । आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘प्रतिवैरम्’ ले प्रचारप्रसारलाई तीव्रता दिएको छ। फिल्मले प्रदर्शनको तयारीसँगै प्रतीक्षित आइटम गीत ‘माहोल गरम’ सार्वजनिक गरेको हो। रोशन दासको निर्देशनमा तयार भएको फिल्मको उक्त गीत नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा सार्वजनिक गरिएको छ। नेपाली संस्करणको भिडियोमा अभिनेत्री प्रियंका कार्कीलाई ‘बसन्ती’को आकर्षक...

सोलुखुम्बु–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मार्सल बस्नेतको उम्मेदवारी

सोलुखुम्बु–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मार्सल बस्नेतको उम्मेदवारी
सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बु क्षेत्र नं. १ बाट युवा खुला तर्फ मार्सल बस्नेतले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका बस्नेतले विशेषगरी Gen-Z पुस्ताको आवाज, सहभागिता र नेतृत्वलाई पार्टी संगठनमा थप प्रभावकारी बनाउने उद्देश्यसहित आफू चुनावी मैदानमा आएको बताएका छन्। राष्ट्रियता, लोकत...

बराहक्षेत्र मन्टेस्वरी एसोसिएसनद्वारा बालबालिकाको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

बराहक्षेत्र मन्टेस्वरी एसोसिएसनद्वारा बालबालिकाको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न
सुनसरी | बराहक्षेत्र नगरपालिका–५, कालाबन्जरमा रहेको बराह मन्टेस्वरी एकेडेमीको प्राङ्गणमा बराहक्षेत्र मन्टेस्वरी एसोसिएसनको आयोजनामा बालप्रतिभा महोत्सव २०८३ सम्पन्न भएको छ। बराहक्षेत्र मन्टेस्वरी एसोसिएसनको स्थापना २०८२ साल मङ्सिरमा भएको थियो भने आधिकारिकता २०८३ साउनमा प्राप्त भएको थियो। आधिकारिकता प्राप्त भएसँगै एसोसिएसनको अध्यक्ष पदमा बराह मन्टेस्वरी एकेडेमीका प्रिन्सिपल हरेन्द्र कुमार राई रहन...

सुनसरी–२ बाट आदिवासी जनजाति कोटामा जीवन राईको उम्मेदवारी

सुनसरी–२ बाट आदिवासी जनजाति कोटामा जीवन राईको उम्मेदवारी
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट समाजसेवी, व्यवसायी तथा राजनीतिक व्यक्तित्व जीवन राईले आदिवासी जनजाति कोटातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। ‘समावेशी नेतृत्व, समृद्ध नेपालको लागि हाम्रो अभियान’ भन्ने अभियानसहित उम्मेदवारी दिएका राईले आदिवासी जनजातिको हक, अधिकार र सम्मानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। समाजसेवा, व्यवसाय तथा राज...

सहयोगी हात जुटेपछि दिनाभद्री मन्दिर परिसर बन्यो आकर्षक

सहयोगी हात जुटेपछि दिनाभद्री मन्दिर परिसर बन्यो आकर्षक
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा रहेको ऋषिदेव जातिको धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र दिनाभद्री मन्दिर परिसरमा निर्माण तथा सौन्दर्यीकरणको काम गरिएको छ। मन्दिर परिसरको ढलान तथा रंगरोगनको काम बीएमटी लाइन इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन र गोर्खा अर्थमुभर्स प्रालि (Gorkha Earthmovers Pvt. Ltd.) को सहयोगमा सम्पन्न गरिएको हो। मन्दिर परिसरलाई व्यवस्थित, सफा र आकर्षक बनाउने ...