All Sports Collectionद्वारा पूर्वाञ्चल सेकेन्डरी स्कुलकी उत्कृष्ट खेलाडीलाई सहयोग
इटहरी । All Sports Collection ले पूर्वाञ्चल सेकेन्डरी स्कुलका उत्कृष्ट खेलाडी युनिश थापा मगरलाई आर्थिक सहयोग गरेको छ।
इटहरी–५ निवासी तथा कक्षा ९ मा अध्ययनरत युनिश विद्यालयकी उत्कृष्ट खेलाडी हुन्। उनको खेलकुद क्षेत्रको प्रतिभा र सम्भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले हङकङ निवासी सन्दिप लिम्बुले २५ हजार रुपैयाँ सहयोग गरेका हुन्।
उक्त सहयोग रकम All Sports Collection का अध्यक्ष बिमल मगर, कार्यक...










