हिकभिजन–म्याक्सिमाको स्किममा २२ डिलर पार्टनर अष्ट्रेलिया टुरका लागि छनोट
काठमाडौं । हिकभिजन-म्याक्सिमाको स्किमअन्तर्गत लक्ष्य पूरा गरेका नेपालभरका २२ जना डिलर पार्टनर अष्ट्रेलिया टुर २०२६ का लागि छनोट भएका छन् । छनोट भएका अचिभर्सलाई काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा सोमबार आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ ।
मार्च १५ देखि जुलाई १५ सम्म सञ्चालन भएको स्किममा बिक्री उपलब्धिका आधारमा २२ जना अष्ट्रेलिया टुरका लागि छनोट भएको कार्यक्रममा जानकारी दिइएको हो ...










