जुनतारा बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न
इटहरी : जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति अध्यक्ष अग्नि प्रसाद न्यौपानेको अध्यक्षता तथा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक टंक प्रसाद खनालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
‘बनौँ जुनतारा साकोसमा सदस्य, बनाऔँ समुन्नत भविष्य’ भन्ने मूल नाराका साथ सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रत...










