पवन अधिकारीद्वारा कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी घोषणा
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा पवन अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। उनी सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार बनेका हुन्।
‘सुदृढ संगठन, समृद्ध नेपाल’ भन्ने नारासहित उम्मेदवारी अघि सारेका अधिकारीले विकास, समृद्धि र समाजवादको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको आदर्श, सिद्धान्त र नीतिलाई आत्म...










