शिक्षामा AI : समयको माग, प्रविधिको साथ
इटहरी । जिल्ला प्याब्सन सुनसरीको आयोजनामा शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै आधुनिक कृत्रिम बौद्धिकता (AI) प्रणालीसँग जोड्ने उद्देश्यले आयोजित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका २०० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि सहभागी भएका थिए। प्रशिक्षणमा ChatGPT तथा Generative AI, पाठयोजना तथा शिक्षण सामग्री निर्माण, प्रश्नपत्र तथा ...










