इटहरीमा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ हुँदै
इटहरी। इटहरी आदर्श जायन्ट्सको आयोजनामा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले रामाडा बाई विन्डहम इटहरीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
कर्पोरेट क्षेत्रका विभिन्न संस्था, व्यावसायिक प्रतिष्ठान तथा संघ–संस्थामा कार्यरत कर्मचारीलाई क्रिकेटमार्फत एउटै मञ्चमा जोड्ने उद्देश्यले प्रतियोगि...










