सोलुखुम्बु–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मार्सल बस्नेतको उम्मेदवारी
सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बु क्षेत्र नं. १ बाट युवा खुला तर्फ मार्सल बस्नेतले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका बस्नेतले विशेषगरी Gen-Z पुस्ताको आवाज, सहभागिता र नेतृत्वलाई पार्टी संगठनमा थप प्रभावकारी बनाउने उद्देश्यसहित आफू चुनावी मैदानमा आएको बताएका छन्।
राष्ट्रियता, लोकत...










