सुन्दरहरैंचाका कार्की दम्पतीद्वारा भोटेकोशी बाढीपीडितलाई राहत

सुन्दरहरैंचाका कार्की दम्पतीद्वारा भोटेकोशी बाढीपीडितलाई राहत
सुन्दरहरैंचा(मोरङ) : प्राकृतिक विपत्तिले जब कसैको घर–आँगन बगाउँछ, तब पीडाको कुनै भूगोल हुँदैन। आँसुको कुनै सीमा हुँदैन र सहयोगको हात पनि आफ्नै गाउँ–ठाउँभित्र मात्र सीमित रहनु हुँदैन। यही मानवीय भावना बोकेर मोरङको सुन्दरहरैंचा नगरपालिका–५ निवासी सामाजिक व्यक्तित्व महेन्द्र कार्की र उनकी श्रीमती लक्ष्मी कार्की भोटेकोशी बाढीपीडितको पीडामा साथ दिन अघि सरेका छन्। गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएक...

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पन्ना थापा नियुक्त, पदभार ग्रहण

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पन्ना थापा नियुक्त, पदभार ग्रहण
सुन्दरहरैँचा । उच्च शिक्षा, विश्वविद्यालय प्रशासन तथा अनुसन्धानका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका प्रा.डा. पन्ना थापा पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रार पदमा नियुक्त हुनुभएको छ। नियुक्तिपछि उहाँले बुधबार पदभारसमेत ग्रहण गर्नुभएको हो। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजन बाबु मरहट्टाको सिफारिसमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले प्रा.डा. थापालाई रज...

बाढी प्रभावित गल्छी अस्पतालको सरसफाइमा तरुण दल

बाढी प्रभावित गल्छी अस्पतालको सरसफाइमा तरुण दल
धादिङ । नेपाल तरुण दलको नेतृत्वमा भदौ १० गतेको भीषण बाढीबाट प्रभावित धादिङको गल्छी अस्पतालमा सरसफाइ तथा आवश्यक व्यवस्थापनको काम तीव्र पारिएको छ। नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनीष कोइरालाको नेतृत्वमा, नेपाल तरुण दल विपद् व्यवस्थापन समितिका संयोजक सिंहविक्रम पाण्डे, धादिङ जिल्ला अध्यक्ष शंकर धमलालगायत तरुण दलका नेता तथा युवाहरूको सक्रिय सहभागितामा अस्पताल परिसरको सरसफाइ तथा व्यवस्थापन कार्...

मिक्लाजुङमा ४० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरवितरण

मिक्लाजुङमा ४० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरवितरण
मोरङ । मिक्लाजुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गरेको छ। गाउँपालिकाको आयोजनामा पालिकाभरिका ४० जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न सहायक सामग्री वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकार सहयोगीका रूपमा रहेको अनुभूति हुने गर...

रसुवा–भोटेकोशी बाढीपीडितका लागि इटहरी जेसीजको राहत संकलन अभियान

रसुवा–भोटेकोशी बाढीपीडितका लागि इटहरी जेसीजको राहत संकलन अभियान
काठमाडौं | रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले इटहरी जेसीजले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ। नेपाल जेसीजको आह्वानअनुसार इटहरी जेसीजले तीनदिने राहत सामग्री संकलन कार्यक्रम सुरु गरेको हो। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन्। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्न...

All Sports Collectionद्वारा पूर्वाञ्चल सेकेन्डरी स्कुलकी उत्कृष्ट खेलाडीलाई सहयोग

All Sports Collectionद्वारा पूर्वाञ्चल सेकेन्डरी स्कुलकी उत्कृष्ट खेलाडीलाई सहयोग
इटहरी । All Sports Collection ले पूर्वाञ्चल सेकेन्डरी स्कुलका उत्कृष्ट खेलाडी युनिश थापा मगरलाई आर्थिक सहयोग गरेको छ। इटहरी–५ निवासी तथा कक्षा ९ मा अध्ययनरत युनिश विद्यालयकी उत्कृष्ट खेलाडी हुन्। उनको खेलकुद क्षेत्रको प्रतिभा र सम्भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले हङकङ निवासी सन्दिप लिम्बुले २५ हजार रुपैयाँ सहयोग गरेका हुन्। उक्त सहयोग रकम All Sports Collection का अध्यक्ष बिमल मगर, कार्यक...

तीन करोड बढीको लागतमा भोजपुर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण सुरु, बुधवार भयो शिलान्यास

तीन करोड बढीको लागतमा भोजपुर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण सुरु, बुधवार भयो शिलान्यास
भोजपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा ३ करोड १९ लाखभन्दा बढीको लागतमा नयाँ शैक्षिक भवन निर्माण सुरु भएको छ। २०२२ सालमा स्थापित यस ऐतिहासिक क्याम्पसको नयाँ भवनको बुधवार एक औपचारिक कार्यक्रमका बीच शिलान्यास गरिएको हो। भवनको शिलान्यास क्याम्पसका संस्थापक सदस्य स्व। वीरनरसिंह कार्कीका छोरा, महेन्द्र आदर्श बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवम् सहप्राध्याप...

रसुवा बाढीमा मधेशका दर्जन बढी सम्पर्कविहीन

रसुवा बाढीमा मधेशका दर्जन बढी सम्पर्कविहीन
रसुवा | रसुवाको स्याफ्रुबेँसी र टिमुरे लगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेका छ्न् । सम्पर्कविहीन हुनेहरु सबै विभिन्न हाइड्रोपावर र जलविद्यूत परियोजनामा काम गर्ने इन्जिनियर हुन् ।प्राप्त जानकारी अनुसार बारा सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजय प्रसाद सिंह, सप्त...

रसुवा बाढीपहिरो पीडितका लागि उद्योगी राजेन्द्र राउतद्वारा ११ लाख सहयोग

रसुवा बाढीपहिरो पीडितका लागि उद्योगी राजेन्द्र राउतद्वारा ११ लाख सहयोग
इटहरी । रसुवाका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ११ लाख रुपैयाँ सहयोग गरेका छन् । महासंघ, कोशी प्रदेशले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी दिएको हो । रसुवामा बाढी तथा पहिरो...

बाढी प्रभावितको स्वास्थ्य अवस्था बुझ्न मन्त्री तिमिल्सिना उद्धारस्थलमा

बाढी प्रभावितको स्वास्थ्य अवस्था बुझ्न मन्त्री तिमिल्सिना उद्धारस्थलमा
नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित नागरिकको स्वास्थ्य अवस्था र सम्पर्कविहीन व्यक्तिका परिवारजनको अवस्थाबारे जानकारी लिएका छन्। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण जोखिममा परेका तथा घाइते भएका नागरिकलाई उद्धार गरी नेपाली सेना, श्री नं. १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ। मन्त्री तिमिल्सिनाले उद्धारस्थलमा पुगेर ...