सोलुखुम्बु–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मार्सल बस्नेतको उम्मेदवारी

सोलुखुम्बु–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मार्सल बस्नेतको उम्मेदवारी
सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बु क्षेत्र नं. १ बाट युवा खुला तर्फ मार्सल बस्नेतले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका बस्नेतले विशेषगरी Gen-Z पुस्ताको आवाज, सहभागिता र नेतृत्वलाई पार्टी संगठनमा थप प्रभावकारी बनाउने उद्देश्यसहित आफू चुनावी मैदानमा आएको बताएका छन्। राष्ट्रियता, लोकत...

सुनसरी–२ बाट आदिवासी जनजाति कोटामा जीवन राईको उम्मेदवारी

सुनसरी–२ बाट आदिवासी जनजाति कोटामा जीवन राईको उम्मेदवारी
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट समाजसेवी, व्यवसायी तथा राजनीतिक व्यक्तित्व जीवन राईले आदिवासी जनजाति कोटातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। ‘समावेशी नेतृत्व, समृद्ध नेपालको लागि हाम्रो अभियान’ भन्ने अभियानसहित उम्मेदवारी दिएका राईले आदिवासी जनजातिको हक, अधिकार र सम्मानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। समाजसेवा, व्यवसाय तथा राज...

बालमैत्री न्याय प्रणाली र बालबालिकाको सुरक्षाबारे इटहरीमा कार्यक्रम सम्पन्न

बालमैत्री न्याय प्रणाली र बालबालिकाको सुरक्षाबारे इटहरीमा कार्यक्रम सम्पन्न
इटहरी । बालबालिकालाई यौन दुर्व्यवहार, हिंसा तथा विभिन्न जोखिमबाट जोगाउँदै उनीहरूको अधिकार संरक्षणका लागि अपनाउनुपर्ने उपायबारे इटहरीमा कार्यक्रम आयोजना गरिएको छ । भ्वाइस अफ चिल्ड्रेन कोशी प्रदेश कार्यालयको आयोजनामा इटहरीस्थित इनटुरिस्ट होटलमा ‘बालमैत्री न्याय प्रणालीसम्बन्धी सरोकारवालाको भूमिका’ विषयक कार्यक्रमकाे आयोजना गरिएको हो । कार्यक्रममा बालबालिकामाथि हुने यौन दुर्व्यवहार तथा हिंसाका घटन...

एकताबद्ध समाज र परिवर्तनको संकल्पसहित फुर्लाक्पा शेर्पाको उम्मेदवारी

एकताबद्ध समाज र परिवर्तनको संकल्पसहित फुर्लाक्पा शेर्पाको उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय सभापति–१ पदका लागि फुर्लाक्पा शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। ‘एकताबद्ध समाज, परिवर्तनको संकल्प, समृद्ध नेपालका लागि सबल कांग्रेस—अबको विकल्प’ भन्ने मूल नारासहित शेर्पाले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यसहित उम्मेदवारी प्रस्तुत गरेका हुन्। पार्टीभित्रको एकता र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्द...

सुनसरी–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सिजन गुरुङको उम्मेदवारी

सुनसरी–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सिजन गुरुङको उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट सिजन गुरुङले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। राजनीतिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय गुरुङ समाजसेवामा समेत संलग्न रहँदै आएका छन्। सामाजिक क्षेत्रमा सक्रियता बढाउँदै आएका उनले पार्टी संगठनलाई थप गतिशील, सशक्त र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। गुरुङले पार्टीभित्र नयाँ सोच, सक्रिय ...

सुनसरी–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सरोज गुरागाईंको उम्मेदवारी

सुनसरी–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सरोज गुरागाईंको उम्मेदवारी
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ बाट सरोज गुरागाईंले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनलाई थप सुदृढ बनाउँदै विकास र समृद्धिको एजेन्डालाई अघि बढाउने उद्देश्यसहित गुरागाईंले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेका हुन्। ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लाई पार्टीको मूल आदर्शका रूपमा अघि सार्द...

सुनसरी–२ बाट महाधिवेशन प्रतिनिधिमा मणिराम श्रेष्ठको उम्मेदवारी

सुनसरी–२ बाट महाधिवेशन प्रतिनिधिमा मणिराम श्रेष्ठको उम्मेदवारी
  इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट मणिराम श्रेष्ठले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। श्रेष्ठले पार्टीको विचार, सिद्धान्त र संगठनप्रतिको आफ्नो लामो समयदेखिको प्रतिबद्धतालाई आधार बनाउँदै उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनी सुनसरी क्षेत्र नं. २ को सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उम्मेदवारीसँगै श्रेष्ठले संगठन निर्माण, कार्...

शतिसालेलाई तालतलैया गोल्डकपको उपाधि

शतिसालेलाई तालतलैया गोल्डकपको उपाधि
इटहरी | इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ । इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा विकास परियारले ३१औँ र साजन बर्दे...

इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला

इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला
इटहरीः पढाइ सकेर रोजगारीको खोजीमा रहेका युवा तथा आफ्नो सीपलाई आम्दानीसँग जोड्न चाहनेहरूलाई लक्षित गर्दै इटहरीमा सीप तथा रोजगार मेला आयोजना हुने भएको छ । मेला यही असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । युवा तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेलामा सहभागीले विभिन्न सीपमूलक तालिम, रोजगारदातासँग प्रत्यक्ष भेटघाट तथा रोजगारीका नयाँ अवसरबारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ । मेलामा ६५...

षडानन्द नगरपालिकामा कांग्रेसको १५औँ नगर अधिवेशन सम्पन्न

षडानन्द नगरपालिकामा कांग्रेसको १५औँ नगर अधिवेशन सम्पन्न
भोजपुर । नेपाली कांग्रेस षडानन्द नगरपालिकाको १५औँ नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका छन्। अधिवेशनबाट सभापतिमा पदम तामाङ निर्वाचित भएका छन्। त्यस्तै, उपसभापतिमा निलमणि न्यौपाने र महिला उपसभापतिमा पुष्प बिष्ट थापा निर्वाचित भएका छन्। यसैगरी सचिवमा मनोज धिमिरे तथा सह–सचिवमा डिकबहादुर बस्नेत निर्वाचित भएका छन्। अधिवेशनले नगर कार्यसमितिका...