हुम्ला–बाजुरा सीमा विवाद हिंसात्मक: ६ जना घाइते, ४ जनाको हेलिकप्टरबाट उद्धार

Listen to this article
1 minute read

बाजुरा | हुम्ला  बाजुराको सीमा क्षेत्रमा जारी पुरानो सीमा विवादले हिंसात्मक रूप लिएको छ। चार दिनदेखिचलिरहेको तनावका क्रममा झडप हुँदा  जना घाइते भएका छन् भने गम्भीर घाइते  जनालाई थप उपचारकालागि हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

विवादको कारणप्रहरी चौकी निर्माण

बाजुराको हिमाली गाउँपालिका स्थित लाम्पाटा  हुम्लाको खार्पुनाथ गाउँपालिका स्थित थालीकास्थानीयवासीबीच सीमानाका विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। पछिल्लो समय सुदूरपश्चिमप्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटमा लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको प्रक्रिया सुरु भएपछि सोविवाद पुनः चर्किएको हो।

स्थानीयवासीका अनुसार उक्त क्षेत्र परम्परागत रूपमा पशुचौपाया चराउने  जडीबुटी संकलन गर्ने थलो भएकालेप्रहरी चौकी निर्माण गर्न नहुने माग उनीहरूको छ। बाजुराका प्रहरी निरीक्षक नरेश शाहीका अनुसार जेठ  गतेहुम्लाबाट ठूलो संख्यामा आएका स्थानीयवासी  बाजुराका स्थानीयबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेकोथियो। बुधबार पनि स्थानीयले बाजुराको धुलाचौर क्षेत्रमा सडक अवरुद्ध गर्ने प्रयास गरेका थिएजसलाई प्रहरीलेहस्तक्षेप गरी खुलाएको छ।

घाइतेहरूको अवस्था

झडपमा परी हिमाली गाउँपालिका का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ३३ वर्षीया लक्ष्मी गुरुङ२४वर्षीया मीनु कुँवर  ५० वर्षीय नरबहादुर गुरुङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागिहेलिकप्टरमार्फत लगिएको छ। घटनामा सामान्य घाइते भएका हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत कुलबहादुर थापा  प्रहरी सहायक हवल्दार महेश धामी सामान्य उपचारपछि काममा फर्किएका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *