स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

टन्टलापुर घाममा सुख्खा रोटी र पानीको भर: परिवार पाल्न सडकमा पसिना बगाउँदै गरेका युवकको संघर्षलेरुवाउँछ संसार

काठमाडौं | काँधमा सामानको भारीअनुहारमा थकानको स्पष्ट छाप  मनमा परिवारको भोक मेटाउने एउटै उद्देश्य— यस्तै संघर्षमय जीवनको एउटा तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

के हो भिडियोको वास्तविकता?

बिहानदेखि बेलुकासम्म श्रृंगारका सामान बोकेर गाउँगाउँ घुम्ने यी युवकको दैनिकी धेरैका लागि एउटा पाठबनेको छ। भोक  थकानले थकित भएपछि बाटोछेउको धारामा बसेर सुख्खा रोटी पानीमा भिजाई खाँदै गरेकोदृश्यले जो कोहीको आँखा रसाउँछ।  कुनै विलासिताको रहर कुनै आरामको चाहनाउनको एकमात्र सपनाआफ्नो परिवारको पेट भर्नु मात्रै छ।

पीडा  जिम्मेवारीको भारी:

आज केही सामान बेचियो भने घरमा चुलो बल्छ,” भन्ने उनको सोचले आजका लाखौँ नेपाली युवाहरूकोयथार्थलाई उजागर गरेको छ। जिम्मेवारीको भारीले थिचिएका यी युवकले भोगिरहेको अभावले देशको बेरोजगारीसमस्या  गरिबीको निर्मम वास्तविकतालाई पुनः एकपटक सतहमा ल्याइदिएको छ।

सामाजिक सञ्जालमा छायो दुःख:

यो भिडियो हेरेपछि हजारौँ मानिसहरूले भावुक प्रतिक्रिया दिइरहेका छन्। धेरैले प्रश्न गरेका छन्— “इमान्दारीपूर्वक मेहनत गर्ने मानिसहरू नै किन सधैं अभाव  पीडामा पिसिनुपर्छ?”

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *