सुन्दहरैंचाको सुन्दर जनसेवा टोल विकास संस्थाको सातौं वार्षिक साधरण सभा

Listen to this article
1 minute read

इटहरी | मोरङको सुन्दहरैंचा नगरपलिका वडा नम्बर  मा रहको सुन्दर जनसेवा टोल विकास संस्थाको सातौंवार्षिक साधरण सभा गरिएको   

शनिबार आयोजना गरिएको संस्थाको वार्षिक उत्वसमा सुन्दर जनसेवा टोल विकास संस्थाका अध्यक्ष अर्जुनकुमार खत्रीको अध्यक्षता तथा समाजसेवि देभराज तामाङको प्रमुख अतिथिमा गरिएको थियो 

संस्थाको प्रतिवेदन अध्यक्ष अर्जुन कुमार खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए   उहाँले संस्थामा टोलविकासको हकहितमा लगेर काम गरेको बताउनु भयो  टोल विकासका स्थानियहरू एकजुट हुन् महत्वपुर्ण रहेकोउहाको भनाइ  

कार्यक्रमका प्रमुख अतिथि समाजसेवि देभराज तामाङले टोल विकासलाई आगामि दिनमा सहयोग गर्ने बताउनुभयो  टोल विकास संस्थालाई स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ   

वार्षिउत्वसकै अवसमा टोल विकासका जेष्ठ नागरिक , अपाङ्ग , एसईइमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी , राष्टिय खेलाडि संस्थामा उत्कृष्ट  काम गर्ने लगाएतलाई प्रमाण पत्र  खादा मालाले सम्मान गरिएको थियो 

संस्थाको जम्मा खर्च  लाख रहेको   संस्थाको सातौं वार्षिकोत्सव साधारण सभाबाट नयाँ कार्यसमति गठनगरिएको थियो 

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *