स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

एमाले सचिवालयका ८० प्रतिशत सदस्य ओलीको विपक्षमा, राजीनामा गर्न दबाब

काठमाडौं | नेकपा (एमालेमा रुपान्तरण  पुनर्गठनको पक्षमा ८० प्रतिशत सचिवालय सदस्य देखिएका छन्।

शुक्रबार चार उपाध्यक्ष  शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव  पाँच सचिवले ओलीलेपार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेका हुन्। सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा उभिए।

आज पनि  भयो,’ एक पदाधिकारीले नेपालखबरसंग भने, ‘यस्तो बेला अध्यक्षलाई कसैले साथ दिँदैनउहाँकोकारण यो सबै भइरहेको साथीहरूको निष्कर्ष छ।’ 

यो भनेको एमालेको सचिवालयको ८० प्रतिशतले ओलीलाई अस्वीकार रुपमा उनले अर्थ्याए। ‘१९ जनाको हाम्रोसचिवालय जसमा अध्यक्षअनि उहाँको पक्षमा अहिलेसम्म बोलेका दुई जना गर्दा जम्मा तीन जना  होनिबाकी सबै अध्यक्षले छोड्नुपर्छ भन्नू भयो,’ ती पदाधिकारीले भने, ‘पद्मा अर्यालहिक्मत कार्कीलगायत ओलीलेछोड्नै पर्ने पक्षमा उभिनु पार्टी बनाउने कदम हो।

सचिव हिक्मत कार्कीपद्मा अर्यालराजन भट्टराईले तल पार्टी चलाउन सक्ने अवस्था नभएको बताएका थिए।उहाँहरूले बोल्ने नै त्यस्तै होओली नभई पार्टी चल्दैन भन्नू भएनतपाईले सोच्नुपर्छ भन्नुभयो त्यो भनेकोओलीलाई पद त्याग गर्नु नै भनेको हो,’ ती पदाधिकारीले थपे।

यद्यपि ओलीले यी सबैको प्रतिवाद गरेका थिए। उनले निर्वाचित भएर आएको त्यसै नछाड्ने घोषणा गरे।  

शनिबार बोलेका पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा ‘बादल’ मात्र ओलीको पक्षमा खुलेका थिए। उनले संकटकोसमयमा नेतृत्वलाई साथ दिनुपर्ने  हेडक्वाटरको रक्षा गर्नुपर्ने बताएका थिए।

सचिवालयमा अल्पमतमा परेपछि ओलीलाई पद त्याग गर्न दबाब परेको छ। यधपि, उनले आफू नछाड्ने घोषणा गरिसकेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *