छुटसहित चामल बिक्री गर्दै ताप्लेजुङ, फोन गरेर आए बिदामा पनि चामल दिइने

Listen to this article
1 minute read

खगेन्द्र अधिकारी 

काठमाडौं | खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले प्रतिकिलो ग्राम  रुपैयाँ छुट दिएर चामल बिक्रीगर्न थालेको छ।

बिदाका दिनमा समेत कार्यालयमा फोन सम्पर्क गरी आउने सेवाग्राहीलाई चामल दिने व्यवस्था गरिएको खाद्यव्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ। खाद्य व्यवस्था तथा व्यपार कम्पनीलिमिटेड ताप्लेजुङ शाखाका प्रबन्धक प्रकाश तिमल्सिनाका अनुसार क्विन्टल  सय रुपैयाँ छुट दिइ चामल बिक्रीगरिरहेको छ। खाद्यले अहिले स्टिम जिरा  सोना मन्सुली गरी दुई प्रकृतिका चामल बिक्री गरिरहेको छ।

तिमल्सिनाका अनुसार दुवै प्रकृतिका गरी अहिले दैनिक ३० देखि ४० बोरा चामल बिक्री भइरहेको छ। खाद्यव्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका सूचना अधिकारी जालान्धरप्रसाद यादवका अनुसार दुवैप्रकृतिका गरी  सय क्विन्टल चामल छुट मूल्यमा बिक्री गर्ने योजना बनाइएको थियो। उक्त परिमाणमध्ये  सय१० क्विन्टल चामल छुटसहितको मूल्यमा बिक्री भइसकेको  अब  सय ९० क्विन्टल चामल छुटसहितको मूल्यमाबिक्री गर्न सकिने यादवले जानकारी दिए।

शाखा प्रबन्धक तिमल्सिनाका अनुसार स्टिम जिरा मसिनो चामलको साविक मूल्य प्रतिक्विन्टल  हजार  सयरुपैयाँ रहेकोमा क्विन्टलमा  सय रुपैयाँ छुट दिइ प्रतिक्विन्टल  हजार  सय रुपैयाँमा बिक्री गरिँदै आएको छ।

यस्तै सोना मन्सुली चामल प्रतिक्विन्टल  हजार  सय रुपैयाँमा बिक्री गरिँदै आएकोमा प्रतिक्विन्टल  सय रुपैयाँछुट गरी अहिले प्रतिक्विन्टल  हजार  सय रुपैयाँमा बिक्री भइरहेको समेत शाखा प्रबन्धक तिमल्सिनालेजानकारी दिए।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *