स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

विराटचोकमा पाँचदिने TVS Exchange Mania पुरानो सवारी साटेर नयाँ TVS लैजाने सुनौलो अवसर

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित त्रिवेणी रोडमा रहेको शारदा हार्डवेयरसँगै आगामी असार ३१ गतेदेखि श्रावण ४ गतेसम्म ६ दिने ‘TVS Exchange Mania’ आयोजना हुने भएको छ।कार्यक्रम अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल तथा स्कुटर आकर्षक सुविधासहित खरिद गर्न सक्ने आयोजकले जनाएको छ।

एक्सचेन्ज मेलामा पुरानो सवारीको उच्चतम मूल्याङ्कन (Highest Valuation Guaranteed), आर्थिक वर्ष २०८३/८४ को रोड ट्याक्स निःशुल्क, आकर्षक नगद छुट, निःशुल्क हेल्मेट तथा अन्य एसेसरिज, साथै TVS Lifetime Warranty लगायतका विशेष सुविधा उपलब्ध गराइने बताइएको छ।त्यसैगरी, नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मात्रका आधारमा छिटो फाइनान्स सुविधा उपलब्ध हुने तथा न्यूनतम मासिक किस्ता (EMI) रु. १२४ बाट सुरु हुने जानकारी दिइएको छ।

आयोजकले सीमित अवधिका लागि सञ्चालन हुने यस विशेष एक्सचेन्ज अभियानको अवसर सदुपयोग गरी नयाँ TVS सवारी खरिद गर्न ग्राहकहरूलाई आग्रह गरेको छ। थप जानकारीका लागि ९७०५११३९१५ वा ९८०४०००६०० मा सम्पर्क गर्न सकिने जनाइएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *